
Browsing Category
समाचार
डा. विनोदको प्याथलोजी सम्बन्धी पहिलो पुस्तक सार्वजनिक
धुलिखेल/ काठमाडौं विश्वविद्यालय अस्पताल (धुलिखेल अस्पताल) मा प्राध्यापकको रुपमा कार्यरत डा. विनोद ढकालले लेखेको प्याथलोजी (रोग विज्ञान) सम्बन्धी पुस्तक सार्वजनिक गरिएको छ ।प्याथलोजीमा स्नातकोत्तर गरेका ढकालले लेखेको उक्त पुस्तक नेपाली…
कार्यक्षमता, इमान्दारिता र संगठन हितका लागि दिपक थापा एक नम्बरमा
काठमाडौं/ नेपाल पुलिसमा यतिबेला ठुल्लै दौडधुप चल्न शुरु भएको छ । किनकी अबको दश महिनापछिको ३० औं प्रहरी महानिरीक्षक को बन्ने र कस्लाई बनाउने भन्ने विषयमा यति बेला ठुल्लै चलखेल शुरु हुन थालेको छ ।
संगठनमा इमान्दारीता, कामको मूल्यकान भन्दा…
चलचित्र पत्रकार संघका महासचिवले दिएको राजीनामा स्वीकृत
काठमाडौ/ ंयौन दुर्व्यवहारको आरोप लागेको चलचित्र पत्रकार संघका महासचिव समीर बलामीले राजीनामा दिएका छन् ।
यौन दुर्व्यवहारको आरोपमाथि छानविन गर्न सजिलो होस् भनेर बलामीले राजीनामा दिएको चलचित्र पत्रकार संघले जनाएको छ । ६ वर्ष अघि संघको…
आनीको ६ वर्षपछि पुन सांगीतिक कन्सर्ट हुने
काठमाडौं/ चर्चित गायिका आनी छोइङ डोल्माले ६ वर्षपछि पुन सांगीतिक कन्सर्ट गर्ने भएकी छन् । ‘फूलको आँखा फुलै संसार गित बाट चर्चित बनेकी आनीले ६ वर्षपछि पुन सांगीतिक क्षेत्रलाई ब्यँुताउन प्रयास गर्ने भएकी छिन् ।
‘हिल द अर्थ’ नाम दिइएको…
असार ७ गतेबाट स्थानीय तहगत आधारमा राष्ट्रिय परिचयपत्र वितरण
काभ्रे/ काभ्रे जिल्ला प्रशासन कार्यालय काभ्रेले राष्ट्रिय परिचय पत्र बनाउनेको भिडलाई मध्येनजर गदै अबदेखि आलोपालो गर्ने भन्दै सुचना जारी गरेको छ । सेवाग्राहीलाई बिहान देखि लाइन बस्दा समेत बेलुका सम्म पनि पालो नआउने र सेवाग्रहीले भोकेको…