
Browsing Category
समाचार
विद्यालयमा खादाको प्रयोग नगर्नु ः नगर प्रमुख भण्डारी
पनौती/पनौती नगरपालिका भित्र रहेका विद्यालयहरुमा खादाको प्रयोग नगर्न नवनिर्वाचित नगर प्रमुख रामशरण भण्डारी आग्रह गर्नु भएको छ । आज नगरपालिकाको शिक्षा शाखाको एक कार्यक्रम बिच उहाँले विद्यालयहरुमा गरिने औपचारिक तथा अनौपचारिक कार्यक्रममा खादाको…
वडामा मेरो पहिलो प्राथामिकता भनेको शिक्षा, स्वास्थ्य र बाटो हो ः तामाङ
पनौती/पनौती नगरपालिका वडा नं. १ का वडा अध्यक्ष जय लामाले शिक्षा, स्वास्थ्य र बाटोका लागि आफ्नो पहिलो प्राथामिकता रहेको बताएका छन् ।
बैशाख ३० को स्थानिय तहको निर्वाचन बाट नेपाली काग्रेसबाट नवनिर्वाचित वडा अध्यक्ष जय कुमार तामाङ आज मंगलबार…
सञ्चारमन्त्री कार्कीको क्षेत्रमा नेपाली कांग्रेसको शानदार जीत
सुनसरी /स्थानीय तह निर्वाचनमा सुनसरी संसदीय क्षेत्र नम्बर–४ अन्तर्गतका चार पालिकाको प्रमुख पदमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर…
सार्वजनिक बिदाको दिन सवारी पास बन्द
काभ्रे/सार्वजनिक बिदाको दिन सरकारी निकायका सवारी साधन चलाउन जिल्ला प्रशासन बाट दिने पास बन्द गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषदको निर्णयानुसार जेठ महिना देखि शानिबार र आईतबार गरी २ दिन सार्वजनिक बिदा दिने निर्णय गरे सगै काभ्रे जिल्लामा पनि…
काभ्रेमा कांग्रेसले ७ प्रमुख र ६ उप–प्रमुख सहित ६१ वडा जितेर पहिलो
काभ्रे/बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको मत परिणाम अनुसार काभ्रे जिल्लामा नेपाली कांग्रेस प्रमुख दलको रुपमा स्थापित भएको छ । २०७९ सालको स्थानिय तहको निर्वाचनमा काभेमा नेपाली काग्रेसले ७ वटा पालिका प्रमुख छ भने ६ वटा उप–प्रमुख र ६१ वडा…