
Browsing Category
समाचार
पनौतीमा चौधरी ग्रुपको दादागिरी
नक्सापास नगरि फटाफट घर निर्माण गरि प्रति घर १ करोड ७५ लाख रुपैयामा विक्र खुल्ला गरेको चौधरी ग्रुपले नक्सापासको लागि वडा कार्यालयलाई दबाब दिन थालेको छ ।
काभ्रे/ पनौतीमा ठुला घरानाका कम्पनीलाई नक्शा पास नै नगरि आवास निर्माण गर्न छुट दिएको…
स्वरुप राज आचार्यको सन्देशमुलक गीत ’खोजी हिडे’ बजारमा
काठमाडौ/लोकप्रिय गायक स्वरुप राज आचार्यको स्वरमा सन्देमूलक नयाँ गीत बजारमा आएको छ । पछिल्लो समय समाजमा निकै नै घटिरहेको बलात्कार जस्तो जघन्य अपराध को घटनालाई उठान गरि नयाँ म्युजिक भिडियो ’खोजी हिडे’ बजारमा आएको छ ।
अहिलेको परिस्थित अनुसार…
नमोबुद्ध कांग्रेसको कार्यवाहक सभापति इन्द्र दाहाल
भकुण्डे/नेपाली कांग्रेस नमोबुद्ध नगर कार्यसमितिको कार्यवाहक सभापति इन्द्र बहादुर दाहाललाई दिएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन बाट नेपाली काग्रेस नमोबुद्ध नगरपालिकाको सभापतिमा कुनसाङ लामा सर्वसम्मत सभापति चयन भएका थिए ।
हालै…
नमोबुद्धका नगरप्रमुख कुनसाङको पाँच निर्णय
भकुण्डे/काभ्रेको नमोबुद्ध नगरपालिकाका नगर प्रमुखले पदग्रहण गरेको पहिलो दिन नगरबासीका लागि पाँच निर्णय गदै आफ्नो कार्यकाल शुरुवात गरेका छन् । नमोबुद्ध नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख कुनसाङ लामाले जेष्ठ नागरिक वर्ग, पूर्ण अशक्त वर्ग र अति…
पनौती नगरमा बहुमतको आडमा विगतमा धेरै अनियमितता भयो ः थापा
पनौती/ नेपाली कांग्रेस पनौतीको निर्वाचन मुल परिचालन समितिले वुधवार एक कार्यक्रम आयोजना गरि निर्वाचनमा खटिने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ । पनौती नगरमा बहुमतको आडमा विगतमा धेरै अनियमितता भएको कुराहरु बाहिर आइरहेको भन्दै निर्वाचन…