After header
Browsing Category

समाचार

मतदान गर्न जानुहोस् तपाईको सुरक्षाको जिम्मा हामी लिछौं ः काभ्रे प्रहरी प्रमुख जोशी

काभ्रे/ यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहका लागि सबै मतदान केन्द्र र मतदान स्थलमा प्रहरी परिचाल गरीसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख चक्रराज जोशी जानकारी दिए । भोलि हुन गईरहेको स्थानिय तहको निर्वाचनका लागि सुरक्षा…

मतदानाका लागि घर जानेको भिड

काभ्रे / यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनका लागि मतदान गर्न जानेको भिड लागेको छ । काठमाण्डौ उपत्यका छोड्नेको संख्या बढ्दै गएको छ । स्थानीय तह निर्वाचनमा मतदाताले मताधिकार प्रयोगका लागि उपत्यकाका कलंकी, बनेपा लगायतका…

भोलि ३० गते सवारी नचल्ने, ट्रिपर ४ दिन बन्द

काभ्रे/निर्वाचन आयोगको बैशाख २२ गतेको निर्णय अनुसार काभ्रेमा ३० गते अति आवश्यक बाहेक सबै सवारी साधन बन्द गर्ने निर्णय गरेको छ । भोलि ३० गते सम्पन्न हुन गईरहेको स्थानीय तहको निर्वाचन २०७९ लाई ध्यानमा राखी आज २९ गते देखि ४ दिन ट्रिपर…

आज राति १२ बजेपछि मौन अवधी सुरु

काभ्रे / स्थानिय तहको २०७९ को निर्वाचनका लागि आज ( अर्थात) मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु हुदैछ । मतदान अगाडिको ४८ घण्टा अगाडि लाग्ने भएकाले २७ गते राति १२ बजेबाट मौन अवधी लागु हुदैछ । मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन…

मेरो उम्मेदवारी राजनितिमा आम धुलिखेल बासीको पहुँचको लागि हो ः बस्नेत

धुलिखेल/स्वतन्त्र उम्मेदवार तर धुलिखेल बासीले रुचाएका बिदुर बस्नेतले आफ्नो उम्मेदवारी आम धुलिखेल बासीको पहुचको लागि भएको बताएका छन् । मेरो उम्मेदवारी राजनितिमा आम परिवर्तन गर्ने र धुलिखेल नगरको विकासका लागि आफू स्वतन्त्र उम्मेदवारी दिएर…