
Browsing Category
समाचार
पाचँखाल १३ कोशीदेखामा मतदान स्थगित
काभ्रे/काभ्रे जिल्ला पाँचखाल नगरपालिकाको १३ नं वडामा मतदान स्थगित भएको छ । मतदान शुरु भएको केही बेरमै मतपत्र बाड्दा विवाद भएपछि मतदान केन्द्रमा तोडफोड र झै–झगडा भएकाले मतदान हुन सकेन् । पाँचखाल नगरपालिका वडा नं १३ स्थित श्रीराम माध्यमिक…
किरिया पुत्रीले गरे मतदान
काभ्रे/ काभ्रे जिल्ला पाँचखाला नगरपालिकामा किरिया बसेका किरिया पुत्रीले मतदान गरेका छन् । पाँचखाल नगरपालिका वडा नं ४ मा बुबाको किरिया बसेका किरिया पुत्रीले वडा नं.४ मा रहेको समाज कल्याण प्रा.विको मतदान केन्द्रमा आई उनले मतदान गरेका छन् ।…
इच्छाइएको व्यक्तिले भोट हाल्ने विषयमा विवाद
काभ्रे/काभ्रेको चौरीदेउराली गाउँपालिका ६ कात्तिकेमा एच्छाइएको व्यक्तिले भोट हाल्ने विषयमा विवाद भएपछि मतदान राकिएको छ । चौरीदेउराली गाउँपालिका–६, कात्तिके देउरालीस्थित प्रभा माध्यमिक विद्यालय स्थित मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।…
काभ्रे जिल्लामा मतदान शुरु (फोटो फिचर सहित )
काभ्रे/आज बैशाख ३० गते अर्थात स्थानिय तहको जनप्रतिनिधी छाने दिन हो । देशैभर एकै पटक हुन गईरहेको स्थानिय तहको निर्वाचनमा काभ्रेमा पनि मतदान शुरु भएको छ ।
आज बिहान बाटै नै काभ्रेको १३ वटै स्थानिय तहमा अहिले बिहान ७ बजेबाट मतदाना शुरु…
काभ्रेमा ७ सय १ जनप्रतिनिधीका लागि २५ सय ४ उम्मेदवार चुनाव लड्दै
काभ्रे/आज बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा काभ्रेमा ७ सय १ जनाका लागि २५ सय ४ जना जनप्रतिनिधी चुनावी पैदानमा रहेका छन् ।
काभ्रेमा १३ वटा स्थानिय तहमा १ सय ३५ वडामा वडा अध्यक्ष र वडा सदस्य सहित एक वडामा ५ जनाका दरले…