
Browsing Category
समाचार
७२ जिल्लाको मतपत्र छपाई सकियो ः निर्वाचन आयोग
काठमाडौं/यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनका लागि ७२ जिल्लाको मतपत्र छपाई सकेको निर्वाचन आयोगले जानकारी दिएको छ । ७२ जिल्लाका लागि आज सम्म १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ कार्य सम्पन्न भइको आज पत्रकार सम्मेलनमा जानकारी…
६ वर्षपछि पक्राउ
काभ्रे/जिल्ला प्रहरी कार्यालय काभ्रेले ६ वर्ष पछि सवारी ज्यान मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरेको छ । सवारी ज्यान मुद्दामा फरार रहेका जिल्लाको पाँचखालका नगरपालिका वडा नं २ स्थित अनेकोटका २७ वर्षीय बलराम भनिने विशाल श्रेष्ठलाई…
पनौती काँग्रेस घरदैलो कार्यक्रममा
पनौती/यही बैशाख ३० गते देशैभर एकै पटक स्थानिय तहको निर्वाचन हुदै छ । निर्वाचन नजिकीदै गर्दा दलहरु आफ्नो चुनावी एजेण्डा बोकेर घर दैलो कार्याक्रम शुरु गरेका छन् । नेपाली काग्रेसको तर्फबाट मेयरको उम्मेदवारी पाएका पनौती नगरपालिकाका विकास प्रेमी…
आशीर्वाद लिदैँ जनताको घर घरमा वादे ( तस्वीर सहित )
बनेपा/स्थानिय निर्वाचन नजिकीदै गर्दा यति बेला सबै दलहरु घर दैलोमा ब्यस्त छन् । यही बैशाख ११ र १२ गते मनोनय दर्ता सगै स्थानिय तहको निर्वाचनले सबै पार्टीलाई यति खेर जनताको घर आँगनामा पुगिर भोट माग्ने र आर्शिवाद लिने काम शुरु भएको छ…
अब हप्ताको दुई दिन बिदा दिने
काठमाडौं/सरकारले अब हप्ताको दुई दिन बिदा दिने निर्णय गरेको छ । सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार…