
Browsing Category
समाचार
स्थानिय निर्वाचनामा के गनु हुने के गर्न नहुने हेर्नुहोस्
काठमाडौं/यही बैशाख ३० गते हुने स्थानिय निर्वाचनका लागि निर्वाचन आयोगले २१ बुँदे आचरण पालन गर्ने भन्दै सार्वजनिक गरेको छ । आयोगले निर्वाचनको क्रममा राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ संगठनले पालना गर्नुपर्ने २१ आचरण सार्वजनिक गरेको छ ।…
बलात्कृत युवतीलाई उल्टो तीन वर्ष कैद सजाय तोक्ने न्यायाधीश लाई कारबाहीकाे तयारी
काठमाडौँ — पीडित युवतीलाई उल्टो तीन वर्ष कैद सजाय सुनाएका न्यायाधीशलाई कारबाही गर्ने तयारी रहेको एक स्रोतले बताएको छ । उनलाई प्रधानन्यायाधीश दीपककुमार कार्कीले कारबाही गर्ने तयारी गरिरहेको बुझिएको छ । पीडित महिलालाई साढे तीन वर्ष कैद सजायको…
वैशाख ९ मा देखिँदैछ नेपाली आकाशमा रमाइलो दृश्य
काठमाडौं । सक्रिय मौसमले साथ दिएको खण्डमा वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।
आजदेखि सक्रिय हुने वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) वैशाख १२ गतेसम्म सक्रिय…
काभ्रेमा सत्तारुढ गठबन्धले संख्यामा कुरो मिलेन
काभ्रे / चुनावको मिति नजिकिएपनि काभ्रेमा दलहरुले उम्मेदवार टुंगो लगाउन सकेका छैनन् । दलहरुमा आकांक्षी बढी भएपछि उम्मेदवार छनोट हुन नसकेका हुन् । पार्टीले पाउने संख्यामा कुरो नमिलेपछि सत्तारुढ गठबन्धनले प्रदेशस्थित संयन्त्रमा पठाउने निर्णय…
एक लाख नगद सहित दश जुवाडे पक्राउ
काभ्रे/जिल्ला प्रहरी कार्यालय धुलिखेलले विशेष सुचनाको आधारमा जुवा खेलिरहेको अवस्थामा १० जना जुवाडे पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका वडा नं. ०७ भकुण्डेबेशी स्थित विजय खड्गीको घरमा अबैध रुपमा जुवा तास खेली खेलाई भन्ने विशेष…