
Browsing Category
समाचार
पाथीभरामा बस्ने सन्न्यासी बाबा करोणीनाथ योगीको निधन
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा विगत चार वर्षदेखि बस्दै आएका सन्न्यासी बाबा करोणीनाथ योगीको निधन भएको छ । अन्दाजी ६० वर्षीय योगीको मङ्गलबार बिहान निधन भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
आफू राजस्थानमा…
गोरखामा यात्रुबाहक बस दुर्घटना, ११ जना घाईते
गोरखाको भीमसेनथापा गाउँपालिका–३ तान्द्राङमा यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परेर ११ जना यात्रु घाईते भएका जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले रातोपाटीलाई बताए ।
काठमाडौंबाट आरुघाट जाँदै गरेको ग १ख ९४४६…
गणतन्त्र र संघीयताका लागि रगत बगाएको मधेसमा ठाउँ खोज्दै राजावादी
काठमाडौं । अहिले देशका विभिन्न भागमा ‘राजा आऊ, देश बचाऊ’को नारा लागिरहेको छ । राजावादीहरुले दिनदिनै ठाउँठाउँमा जलुस निकालिरहेका छन् । नेपालको राजनीतिक इतिहासमा तराई मधेसले गणतन्त्र र संघीयताका लागि बारम्बार रगत बगाएको छ । त्यसैले पनि…
आन्तरिक खपतमा ध्यान छैन, नेपाललाई बिजुली बेच्नै सकस
नेपाललाई अहिले बढी भएको बिजुलीको व्यापार कसरी गर्ने भन्ने टाउको दुखाइको विषय बनेको छ । उत्पादित बिजुली बेच्न गरिएका केही छलफलसमेत निष्कर्षमा नपुगेपछि नेपालले गर्ने भनेको उर्जा व्यापार तत्काल नहुने देखिएको छ । यस वर्षको बर्षातमा धेरै बिजुली…
नेपालमा संक्रमण दर घटे पनि सरकारसँग पुष्टि गर्ने कुनै आधार छैन
नेपालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गर्ने सार्वजनिक तथ्याङ्कमा कोरोना संक्रमणको दर घट्दो क्रममा छ । पिसिआर परीक्षण दर घट्दा संक्रमण दर घटेको हो वा साँच्किै नेपालमा पछिल्लो समय संक्रमण दर घटेकै हो ? विश्व बजारमा कोरोनाविरुद्ध…