After header
Browsing Category

समाचार

संवैधानिक परिषदको बैठक स्थगित, साँझ ५ बजे पुनः बस्ने

काठमाडौँ । म‌ंगलबार बिहान डाकिएको सं‌वैधानिक परिषद् बैठक स्थगित भएको छ । गणपूरक नपुगेपछि संवैधानिक परिषद् बैठक स्थगित गरिएको हो । बैठकमा प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र…

ओलीको कार्यशैलीप्रति कांग्रेस आक्रामक

काठमाडौँ — सरकारप्रति आक्रामक बन्दै प्रमुख प्रतिपक्ष कांग्रेसले सोमबार देशैभर जनप्रदर्शन र विरोधसभा गरेको छ । संघीय राजधानी काठमाडौंलगायतका प्रमुख सहरमा हजारौं कार्यकर्ताले सडकमा उत्रिएर प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै चर्को…

‘अधिनायकवादी चरित्रले प्रदर्शन गर्न बाध्य’

काठमाडौँ — कांग्रेस महामन्त्री शशांक कोइरालाले सरकारले अधिनायकवादी चरित्र प्रदर्शन गर्न थालेपछि विरोधमा उत्रन बाध्य भएको बताएका छन् । कांग्रेसले सोमबार विराटनगरमा गरेको प्रदर्शनमा नेकपाको सरकारले तीन वर्षमा पनि मुलुकमा स्थिरता र सुशासन…

हराएका ब्रह्माजी प्रहरीको आँगनमा !

काठमाडौँ — लिच्छविकालीन प्रतिनिधि प्रस्तर मूर्तिहरूमध्येमा पर्ने ब्रह्माको एउटा मूर्ति २०३८ सालको मध्यसम्मै जयबागेश्वरी मन्दिर पर्तिरको खुला मन्दिरमा राखिएको थियो । एकाएक त्यो मूर्ति हराएपछि खैलाबैला मच्चियो, प्रहरी–प्रशासनले खोजबिन सुरु…

युद्धविरामको एक महिनापछि अर्मानिया अजरबैजानबीच पुनः झडप, चार सैनिक मारिए; ६ घाइते

अजरबैजान र अर्मानियाबीच नागोर्नो काराबाखको इलाकाको युद्ध समाप्त भएपछि यो सप्ताहन्तमा पहिलो पटक पुनः झडप भएको छ । बीबीसीमा प्रकाशित रिपोर्टका अनुसार फौजले दुई पहाडी गाउँलाई घेराबन्दी गरेको थियो जहाँ अर्मानियाका लडाकूले डेरा जमाएका थिए ।…