After header
Browsing Category

राजनीति

माइतीघरपछि राष्ट्रपति निवास, शीतल निवास र प्रधानमन्त्री निवास बालुवाटारमा पनि निषेधाज्ञा जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले माइतीघरपछि राष्ट्रपति निवास शीतल निवास र प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि निषेधाज्ञा जारी गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारीले राष्ट्रपति कार्यालयको पूर्व पवित्र वर्कशपसम्म, पश्चिम…

आजको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक

काठमाडौं । सरकारले पोर्चुुगलमा राजदूतावास स्थापना गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । बैठकले प्रधानमन्त्रीसहित…

जिल्ला कार्यसमितिले ग¥यो हुमागाईलाई बधाई तथा सम्मान

       काभ्रे/  नेपाली काग्रेस काभ्रे जिल्ला कार्यसमितिले शिव प्रसाद हुमागाईलाई एक कार्यक्रमको बिच बधाई तथा सम्मान गरेको छ । नेपाली काग्रेसको केन्द्रिय सदस्यमा मनोनित हुमागाईलाई आज बिहिबार पार्टी कार्यालय काभ्रेको बनेपामा आयोजित कार्यक्रममा…

पार्टीकै जिम्मेवार नेताहरुको असहयोगले मुलुककै सबैभन्दा बदनाम मान्छेसंग चुनाव हारे ः केन्द्रिय सदस्य…

काठमाडौं/ नेपाली काग्रेसका केन्द्रिय सदस्य शिवप्रसाद हुमागाईले आफुले चुनाव हार्नुको प्रमुख कारण पार्टी भित्रको असहयोग रहेको बताएका छन् । गत संसदीय निर्वाचनमा नेकपा एमालेका गोकुल बास्कोटा संग पराजित भएका हुमागाईले केन्द्रिय समिति बैठकमा…

संविधान दिवस मनाउनुको सार्थकता सिद्ध गर्नुपर्छ : रेग्मी

काठमाडौं । मन्त्रीपरिषदका पुर्व अध्यक्ष खिलराज रेग्मीले समस्या देखाएर होइन समाधान दिएर परिणाममुखी काम गर्न सके मात्र संविधानको मर्म र भावना अनुरुप अघि बढिएको ठहर्ने भन्दै जनअपेक्षा पनि यहि रहेको बताउनु भएको छ । संविधानसभा निर्वाचनको…