After header
Browsing Category

राजनीति

प्रचण्ड र बाबुराम बिच भेटवार्ता सम्पन्न

काठमाडौं/  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बिच भेटवार्ता सम्पन्न भएको छ । मंगलबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रचण्ड र बाबुरामबीच भेटवार्ता भएको…

लामो समय पछि उपसभामुखको निर्वाचन हुदै

काठमाडौं/  करीब साढे दुई वर्ष पछि प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज निर्वाचन हुँदै छ । २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको यो पदमा आज निर्वाचन हुँदैछ । प्रतिनिधिसभाको…

३ दिने भ्रमणका लागि आज भारत जाँदै माओवादी अध्यक्ष प्रचण्ड

काठमाडौं/ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड ३ दिने भ्रमणका लागि आज भारत जाँदै छन् । डेढ महिनाअघि नेपालका लागि तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको तर्फबाट निम्तो दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।…

उपेन्द्रले अहंकार गरे : बाबुराम भट्टराई

काठमाडौं/ जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उपेन्द्र यादवले अहंकार र पदको लोभ देखाएको आरेप लगाएका छन् ।एकलौटी र स्वेच्छाचारी प्रवृत्ति देखाएका कारण आज यस्तो भएको आरोप लगाएका…

जियानचाओ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, के कम्युनिस्ट पार्टी पुनः एकता होला ?

काठमाण्डौ/  पछिल्लो दिनमा नेपाली राजनीति लाई अर्थपूर्ण रूपमा हेरिएको एक चिनीयाँ नेताको भ्रमण लाई लिई रहेको बेला सीपीसीका नेता जियानचाओ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश…