
Browsing Category
राजनीति
काँग्रेसको केन्द्रीय समिति बैठक मंगलबार पुनः बस्ने गरि सकियो
काठमाडौं/ नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक पुनः भोलि १ बजे कस्ने भन्दै आजका लागि सकिएको छ ।
बैठकको पहिलो दिन प्रदेशका सभापतिहरूले धारणा राखेका थिए । बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्न एक जनालाई ७ मिनेटका दरले समय छुट्याइएको थियो ।…
गठबन्धन हानिकारक छ ः ओली
काठमाडौं/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन हानिकारक भएको आरोप लगाएका छन् । सोमबार सम्पादकहरुसँगको अन्तरक्रियामा ओलीले गठबन्धन सरकार मृत भैसकेको भन्दै यसले देशमा हैजा फैलाउने बताए ।
अपवित्र गठबन्धन सरकारको औचित्य सकिएको…
चिनियाँ नेता लिउ जियानचाओको प्रचण्डसँग भेट
काठमाडौं/ चिनियाँ नेता लिउ जियानचाओले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले प्रचण्डसँग भेटेका…
बैठकमा कुटाकुट हुदाँ केही घाईते
काठमाडौं/ राप्रपा महिला संघको पार्टी कार्यालय धुम्बाराहीमा बैठकमा कुटाकुट हुदाँ केही घाईते भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संघको बैठकमा उनीहरु बिच कुटाकुट भएको हो ।
पार्टी…
मतगणना सुरु हुदै
बाजुरा/ बाजुराको बुढीगंगा नगरपालिकामा गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि रोकिएको निर्वाचन बिहीबार सम्पन्न भएको छ । निर्वाचन आयोगले बिहीबार पुनः मतदान गराएको सो नगरपालिकाको आज शुक्रबार मतगणना सुरु हुदै छ ।
मतगणना सुरु गर्न…