After header
Browsing Category

राजनीति

नमोबुद्ध गठबन्धनको सयुक्त संकल्पपत्र सार्वजनिक ( हेर्नुहोस् ५ वर्षको योजना बुदागत )

भकुण्डेबेशी/यही बैशाख ३० गते हुन गईरहेको स्थानिय निर्वाचनका लागि यति बेला सबै दलहरु आफ्नो एजेण्डा सहित चुनावमा होमिएका छन् । अगामि ५ वर्षको योजना सहित दलहरु आ–आफ्नो योजनाको प्रतिवद्धता जनाउदै यति बेला घोषण पत्र सार्वजनिक गदै दलहरु…

खानीखोलामा एमालेले थाल्यो सगुन गर्दै घरदैलो अभियान ( हेर्नुस भिडियो सहित)

बनेपा / नेकपा एमाले खानीखोला गाउँपालिकाले आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि घरदैलो अभियान कार्यक्रम सुरु गरेको छ । खानीखोला १ नम्बर फलामेटार बाट नेकपा एमाले खानीखोला गाउँपालिका कमिटीले आफ्नो उम्मेद्वार जिताउन घरदैलो अभियान…

बनेपा १० मा घरदैलो

बनेपा/दलहरु यति बेला स्थानिय निर्वाचन नजिकिदै गर्दा आ–आफ्नो उम्मेदवार लिएर घरदैलो कार्यक्रममा ब्यस्त रहेका छन् । यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनका लागि यति बेला उम्मेदवारहरु भोट माग्न घरघरमा ब्यस्त रहेका छन् । आफ्नो नगर र…

पनौती काग्रेसको संकल्प पत्र सार्वजनीक

काभ्रे/नेपाली काग्रेस पनौती गुणस्तरीय स्वास्थ्य र शिक्षा तथा आधुनिक र व्यवसायीक कृषिलाई प्राथमिकतामा राखेको छ । गरिब नागरिकको जिवनस्तर उकास्नको लागि गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवा र शिक्षा उपलब्ध गराउनु पर्ने भन्दै यो नगरमा धेरै कृषक…

थापा बने पनौती काँग्रेसको कमाण्डर

काभ्रे/ नेपाली काँग्रेसले पनौती नगरपालिकामा चुनावी अभियानको कमाण्डरको जिम्मेवारी भोला थापालाई दिएको छ । वैशाख ३० गते हुन गइरहेको निर्वाचनको लागि आइतवार विहान घोषणापत्र सार्वजनीक गर्न लागेको छ । नगर सभापति रामशरण भण्डारीले पनौती नगरपालिकामा…