After header
Browsing Category

राजनीति

बनेपा मतदाताका हाई हाई बनेका मेयरका उम्मेदवार रत्नकुश (तस्वीर सहित )

काभ्रे/यही बैशाख ३० हुन गईरहेको स्थानिय तहको निर्वाचनमा दलहरु यति बेला घरदैलोमा ब्यस्त रहेका छन् । बैशाख ११ र १२ गते मनोनय दर्ता सकिए लगायतै आफ्नो एजेण्डा गाउँ टोलमा र वडालाई के कस्ता समस्या छ भन्दै मतदाताका पुग्दै मतदाताको आशीवार्द लिदै…

‘पनौतीमा भ्रष्टचार नै भ्रष्टाचार’

काभ्रे/स्थानिय निर्वाचन नजिकिदै गर्दा नेपाली काँग्रेस पनौती वडा नं. ६ ले आज शुक्रबार एक कार्यक्रम आयोजना गरेको छ । उम्मेदवार सग वडाका अगुवा कार्यकर्ता भेलाको आयोजना गदै कार्यक्रममा मेयर र उपमेयरका उम्मेदवार सग अन्र्तक्रिया कार्यक्रम सम्पन्न…

धुलिखेल ३ मा घरदैलो

काभ्रे/दलहरु यति बेला स्थानिय निर्वाचन नजिकिदै गर्दा आ–आफ्नो उम्मेदवार लिएर घरदैलो कार्यक्रममा ब्यस्त रहेका छन् । यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनका लागि यति बेला उम्मेदवारहरु भोट माग्न घरघरमा ब्यस्त रहेका छन् । आफ्नो नगर…

खानीखोला गाउँपालिकामा माओवादी कार्यकर्ताद्धारा एमालेका कार्यकर्तामाथि निर्घात कुटपिट

बनेपा/ आसन्न निर्वाचनका विषयमा बहस गर्ने क्रममा नेकपा माओवादीका कार्यकर्ताले एमालेका कार्यकर्ता लाई कुटेका छन् । काभ्रे जिल्लाको खानीखोला गाउँपालिका ३ नम्बर वडामा माओबादीले चुनाब लक्षित गरेर कुटपिट गरेको बताइएको छ ।  नेकपा माओवादीका…

पनौती काँग्रेस घरदैलो कार्यक्रममा

पनौती/यही बैशाख ३० गते देशैभर एकै पटक स्थानिय तहको निर्वाचन हुदै छ । निर्वाचन नजिकीदै गर्दा दलहरु आफ्नो चुनावी एजेण्डा बोकेर घर दैलो कार्याक्रम शुरु गरेका छन् । नेपाली काग्रेसको तर्फबाट मेयरको उम्मेदवारी पाएका पनौती नगरपालिकाका विकास प्रेमी…