
Browsing Category
राजनीति
आशीर्वाद लिदैँ जनताको घर घरमा वादे ( तस्वीर सहित )
बनेपा/स्थानिय निर्वाचन नजिकीदै गर्दा यति बेला सबै दलहरु घर दैलोमा ब्यस्त छन् । यही बैशाख ११ र १२ गते मनोनय दर्ता सगै स्थानिय तहको निर्वाचनले सबै पार्टीलाई यति खेर जनताको घर आँगनामा पुगिर भोट माग्ने र आर्शिवाद लिने काम शुरु भएको छ…
काभ्रेमा ७ सय १ का लागि २७ सय ७३ जनाको उम्मेदवारी दर्ता
काभ्रे/काभ्रे जिल्लमा १३ वटा स्थानिय तहका लागि ७ सय १ जना जनप्रतिनिधि चाहिनेमा २७ सय ७३ जनाको मनोनय दर्ता परेको छ । काभ्रेमा १ सय ३५ वडा रहेको र ६ वटा नगरपालिका, ७ वटा गाउँपालिका रहेको मा वडा सदस्य, वडा अध्यक्ष र मेयर उपमेयर, गाउँपालिका…
रोशीमा स्वतन्त्र उम्मेदवार विरुद्ध उजुरी
रोशी/जिल्लाको रोशी गाउँपालिकामा मनोनय दर्ताको भोलि पल्टै उम्मेदवार विरुद्ध उजुरी परेको छ । रोशी गाउँपालिका वडा नं ७ मा नेपाली कांग्रेस बाट वडा अध्यक्षको उम्मेदवार राम कुमार श्रेष्ठले स्वतन्त्र उम्मेदवार बिरुद्ध दाबी बिरोध दर्ता गरेका छन् ।…
बनेपा एमालेको घरदैलो कार्यक्रम शुरु ( तस्वीर सहित)
बनेपा/यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनका लागि नेकपा एमालेले घरदैलो कार्यक्रम शुरु गरेको छ । बैशाख ११ र १२ गते मनोनय दर्ता सकिए पछि नेकपा एमालेले बनेपाको १ नं. वडा बाट घरदैलो शुरु गरेको छ ।
सबैका मन मुटुमा…
नमोबुद्धमा मेयर पदका लागि चार जना र उपमेयरमा तिनाको उम्मेदवारी दर्ता
भकुण्डेबेशी/यही बैशाख ३० गते हुन गईरहेको देशै भरको स्थानिय तहको निर्वाचनका लागि मनोनय दर्ता प्रक्रिया सम्पन्न भएको छ । मनोनय दर्ता बैशाख ११ र १२ गते सम्पन्न भए सगै नमोबुद्ध नगरपालिकामा मेयर पदका लागि ४ जना र उपमेयरका लागि ३ जनाको उम्मेदवारी…