After header
Browsing Category

राजनीति

काभ्रेमा दुई पत्रकार चुनाव लड्दै

काभ्रे/यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा काभ्रेमा दुई जना पत्रकारहरु चुनावी मैदान होमिएका छन् । काभ्रेमा १३ वटा स्थानिय तह मध्ये बेथानचोक गाउँपालिका वडा नं. १ र मण्डनदेउपुर नगरपालिका वडा नं. १ का लागि काभ्रेमा क्रियाशिल…

धुलिखेल नगरमा गठबन्धन बाट बागी उम्मेदवारी

धुलिखेल/सत्ततरुढ गठबन्धनको विरुद्धमा नेपाली काग्रेसका धुलिखेल नगर सभापति बिदुर बस्नेतले बाघी उम्मेदवार दिएका छन् । भागभण्डाको आधारमा धुलिखेल नगरपालिकाको मेयरमा एकीकृत समाजवादीलाई परेकाले काँग्रेसले मेयर नपाएको भन्दै नगर सभापति…

बनेपामा एमालेले ग¥यो उम्मेदवारी दर्ता ( तस्वीर सहित )

काभ्रे/यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहका लागि नेकपा एमाले बनेपाले आज सोमबार बाजागाजा सहित उम्मेदवारी दर्ता गरेको छ । बनेपा नगरपालिकाका लागि नेकपा एमालेको तर्फबाट युवा नेता सबैको मन मुटुमा बस्न सफल भएका समाजसेवी रत्नकुश…

काभ्रेमा सत्ता गठबन्धनका कांग्रेस, माओवादीले उम्मेदवार टुंगाए

काभ्रे/काभ्रेमा सत्ता गठबन्धनका कांग्रेस र माओवादी केन्द्रले उम्मेदवार बल्ल टुंगाएका छन् । मनोनयन दर्ता गर्ने अन्तिम दिनमा मात्रै कांग्रेस र माओवादी केन्द्रले आफ्नो भागमा परेका स्थानीय तहमा उम्मेदवार टुंगाएका हुन् । गठबन्धनको…

आईतबार काभ्रेमा २१९ जनाले बिभिन्न पदमा दिए उम्मेदवारी

धुलिखेल/काभ्रेको नमोबुद्ध नगरपालिकामा आज राष्ट्रिय प्रजातन्त्र पार्टी र मंगोल नेशनल अर्गनाइजेशनले उम्मेदवारी दर्ता गराएका छन् । राप्रपाले नगर प्रमुख, उपप्रमुख, वडा नं. १ र वडा २ मा वडाध्यक्ष र २ जना वडा सदस्यको मनोनयन दर्ता गराएका छन् भने…