After header
Browsing Category

समाज

छिमेकीको उच्चस्तरीय भ्रमण : संयोग कि प्रतिस्पर्धा ?

८ मंसिर, काठमाडौं । कोभिड–१९ का कारण केही महिना स्थगित छिमेकी देशका उच्च अधिकारीहरुको नेपाल भ्रमण सुचारु भएको छ । कोभिड–१९ कारण अन्तर्राष्ट्रिय उडान नियमित भइसकेको छैन । तर, विदेशी पाहुनाहरु चार्टर्ड विमानमा काठमाडौं आउन थालेका छन् ।…

३० अर्ब तरलता खिच्न खोज्दा साढे २३ अर्बको मात्रै आवेदन

७ मंसिर, काठमाडौं । कोरोनापछि बैंकहरुमा पर्याप्त कर्जाको माग हुन सकेको छैन । बैंकमा अधिक तरलता -लगानी योग्य रकम) थुप्रिएको भन्दै बैंकहरुले नेपाल राष्ट्र बैंकसँग तरलता खिचिदिन आग्रह गर्दै आएका थिए । बैंकहरुमा तरलता अभाव भए तरलता पठाउने र…

पीडितलाई सुरक्षा दिन सकिन्न भन्नेले कुर्सी छोड्नुपर्छ : विन्दा पाण्डे

८ मंसिर, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद विन्दा पाण्डेले ‘यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ अपूर्ण भएको बताएकी छिन् । निश्चित घटनामा बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने, त्यसो गर्न नसके…

विप्लव समूहको अर्थ विभाग प्रमुख पक्राउ

६ मंसिर, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय अर्थ विभागका प्रमुख एवम् पोलिटव्युरो सदस्य प्रेम दर्नाल (विकल्प) सहित दुई नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नख्खु क्षेत्रबाट अर्थ विभागका प्रमुख दर्नाल र…

झुलाघाट नाका पाँच दिनका लागि खुल्ला

७ मंसिर, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण बन्द रहेको बैतडीको झुलाघाट नाका पाँच दिनका लागि खुल्ने भएको छ । भारतीय पेन्सनरहरूलाई आवतजावत गर्नका लागि मंसिर ८ गतेदेखि १२ गतेसम्मका लागि नाका खुल्ला गरिएको सहायक प्रमुख…