After header
Browsing Category

समाज

काभ्रेमा एकसाता लामो ट्राफिक सप्ताह जारी ( तस्वीर सहित )

काभ्रे / ‘ट्राफिक प्रहरीको आब्हान, सुरक्षित र सहज आवागम, ट्राफिक नियमको पालना गरौ, सभ्य नागरिकको परिचय दिऔं’ भन्ने मूलनारा सहित काभ्रेमा ट्राफिक सप्ताह २०८० जारी रहेको छ । गत माघ २५ बिहिबार बाट शुरु भएको ट्राफिक सप्ताहले विभिन्न जनचेतना…

गौशाला घटना ः प्रेमीकाको हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ । आफ्नो प्रेमीलाई होटलमा हत्या गरेर भागेको आरोपमा प्रहरीले एक जना पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले उनलाई काठमाडौँबाट पक्राउ गरेको हो र आरोपी दोलखाका स्थानीय रहेको प्रहरीले जनाएको छ । काठमाडौँको…

होटलमा प्रेमीकालाई हत्या गरी प्रेमी फरार

काठमाडौँ । काठमाडौको एक होटलमा एक महिला मृत्य अवस्थामा फेला परेकी छन् । रामेछापको लिखु तामाकोशी घर भएकी प्रमीला उक्त होटलमा मृत्य अवस्थामा फेला परेकी हुन् । काठमाडौँको गौशालास्थित सिराहा धनुषा होटल एण्ड लजमा शनिबार साँझ प्रमीला दमाई मृत…

काभ्रेमा बृहत कृषि महोत्सव हुदै

काभ्रे/ काभ्रे जिल्लाको बनेपामा बृहत् काभेपलाञ्चोक कृषि महोत्सव हुने भएको छ । यही फागुन महिनाको ४ गते देखि ७ गते सम्म कृषि महोत्सव २०८० हुन लागिरहेको एक पत्रकार सम्मेलन गरी जानकारी गराईएको छ । जिल्ला समन्वय समिति काभ्रे, बनेपा नगरपालिका,…

वडावासीहरुको विकासका लागि मन वचन र कर्मले लागिएको छु ः वडा अध्यक्ष हुमागाई

स्थानीय तहमा जनप्रतिनिधिहरुले जिम्मेवारी सम्हालेको डेढ बर्ष पुगेको छ । यस अवधिमा जनप्रतिनिधिहरु पनि विकास निर्माणको काम गर्न लागि परेका छन् । तर अपेक्षाकृत रुपमा परिणाम भने निकाल्न सकेका छैनन् । सडक, विद्युत, खानेपानी लगायतको क्षेत्रमा…