
Browsing Category
समाज
नेपाली पाइलटले नै बुझ्छन् विदेशी पाइलटले भन्दा धेरै तलब ! कति बुझ्छन् ? हेर्नुहोस् !
काठमाडौँ – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विदेशी विमानचालक (पाइलट) ले भन्दा नेपाली पाइलटले धेरै तलब बुझ्ने गरेको जनाएको छ । कोभिड–१९ महामारीको प्रभावका कारण विदेशी पाइलटलाई बेतलबी विदादेखि करार अवधिसमेत छोट्याएसँगै नेपाली पाइलटको…
लामो दुरीको यात्रामा ‘मोशन सिकनेस’बाट कसरी बच्ने
कोरोना सन्त्रासवीच दशैंको चहलपहल बढ्दैछ । शहरमा अस्थायी बसोबास गर्नेहरु आफ्नो मुलथलो फर्कन सुरु गर्दैछन् । काठमाडौंबाट बाहिरिनेको संख्या पनि बढ्दै गएको बताइन्छ ।
लामो यात्रा अहिले त्यती सहज छैन । त्यसो त कतिपयका निम्ती सामान्य दिनमै पनि…
केएल टावरले दियो व्यापारीहरुलाई भाडा छुट
१५ असोज, काठमाडौं । काठमाडौंको चाबहिलस्थित केएल टावर मलले व्यापारीहरुलाई चैतदेखि असोजसम्मको भाडामा छुट दिएको छ ।
कोरोना संक्रमणको महामारीको बेला केएल टावरमा पसल तथा कार्यालय सन्चालन गर्दै आएकाहरुलाई राहत होस् भनेर भाडा छुट दिइएको हो ।…
आजबाट दशैं–तिहार लक्षित सुपथ मूल्य पसल, अनलाइनबाट पनि किन्न सकिने
१५ असोज, काठमाडौं । अनलाइन अर्डरमार्फत पनि सामान किन्न सकिने गरी सरकारले आजबाट दशैं, तिहार र छठ पर्व लक्षित सुपथ मूल्य पसल सन्चालन गरेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका देशभर रहेका कार्यालय,…
बुटवलमा कोरोना संक्रमित पुरुषको मृत्यु
१५ असोज, बुटवल । बुटवलमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नंं. ८ का ८० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो ।
असोज १२ गते कोरोना संक्रमण पुष्टि भएका उनी बुधबार बिहान साढे ६ बजे अस्पताल भर्ना…