
Browsing Category
समाज
डा. केसीलाई भेट्न शिक्षण अस्पताल पुगे पूर्वराष्ट्रपति यादव
१६ असोज, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले अमरण अनशनरत डा. गोविन्द केसीलाई भेटेका छन् ।
त्रिवि शिक्षण अस्पताल पुगेर डा. केसीलाई भेटेका यादवले चाडोभन्दा चाडो माग सम्बोधन गर्न सरकारलाई आग्रह गरे । उनले भने, जति अहिले समाधान गर्न…
वर्ल्डलिंक : सेकेन्डह्यान्ड कम्युटरबाट १२५० करोडसम्म !
१६ असोज, काठमाडौं । दिलिप अग्रवाल सन् १९९४ मा अमेरिकामा स्नातक तेस्रो वर्षमा अध्ययनरत थिए । त्यतिबेला उनलाई पीर हुन्थ्यो, स्नातक भएपछि के गर्ने ? जागिर खोज्ने, मास्टर गर्ने कि नेपाल फर्किने ? विकल्पहरु थिए, तर निर्णय लिन कठिन भइरहेको थियो ।…
राजनीतिक नियुक्तिले नेकपामा असमझदारी बढेको हो ?
१६ असोज, काठमाडौं । बिहीबार सरकारले केही महत्वपूर्ण राजनीतिक नियुक्ति ग¥यो । सरकारले प्रशासन क्षेत्रको उच्च पद मुख्य सचिवमा परराष्ट्र सचिव शंकरदास बैरागीलाई नियुक्त ग¥यो ।
साथै पूर्वअर्थमन्त्री र दुई सातायता प्रधामन्त्रीको आर्थिक…
बामदेवको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै
१६ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको आज पनि सुनुवाई हुँदैछ ।
बुधबार हेर्दा हेर्दैको अवस्था रहेको यो रिटमा आज शुक्रबार…
सार्वजनिक यातायातको मनपरी: सामान्य अवस्थामा जसरी नै यात्रु कोचेर चर्को भाडादर !
काठमाडौँ – कोरोना महामारीका कारण लामो समय बन्द रहेको सार्वजनिक यातायातलाई सरकारले स्वास्थ्य मापदण्डसहित सतर्त सञ्चालन गरे पनि यातायात व्यवसायीले भने कुनै पनि सुरक्षा मापदण्ड र सर्त पालना नगरेको पाइएको छ। यो समाचार आजको नागरिक दैनिकमा…