
Browsing Category
समाज
कोरियामा २५ लाखले रोजगारी गुमाए, नेपाली पनि प्रभावित !
सउल – नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ । कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको छ । गत अगष्टमा मात्रै दुई लाख ७४ हजार रोजगारी गुमेको एक…
पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
मुग्लिन – पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । आज बिहान ८ : १० बजे चितवनको इच्छाकामना–६ चारकिलो डाँडा नजिकै पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।
अहिले पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका…
असोज १ गरे देखि विद्यार्थीलाई निःशुल्क इन्टरनेट !
काठमाडौँ – अब इन्टरनेट सेवा प्रदायकहरुले विद्यार्थी र विद्यालयलाई निःशुल्क वा सहुलियत शुल्कमा इन्टरनेट उपलब्ध गराउनुपर्ने भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असोजबाट निःशुल्क वा सहुलियत इन्टरनेट उपलब्ध गराउनुपर्ने व्यवस्था…
कुलमान घिसिङको कार्यकाल आइतबार सकिँदै
२६ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरण भदौ २८ गतेपछि कार्यकारी निर्देशकविहीन हुँदैछ । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिँदै गर्दा अब प्राधिकरणमा प्रमुखका रुपमा कसको प्रवेश हुन्छ भन्ने…
संक्रमित मन्त्रीको दैनिकी : पुरानो भाषण सुन्ने र योग गर्ने
२६ भदौ, विराटनगर । कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरे १२ दिनयता होम आइसोलेसनमा छन् । सुरुका केही दिन स्वास्थ्यमा समस्या देखिए पनि घिमिरे सामान्य अवस्थामा फर्किदैछन् ।
आइसोलेसन बसाइको समय उनले अध्ययनमा…