After header
Browsing Category

समाज

न पैसा, न माहोल : खल्लो हुन सक्छ यसपालिको दशैं

२६ भदौ, काठमाडौं । नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैं आउन आजको मितिबाट ४५ दिन बाँकी छ । विगतमा यतिबेला दशैंको चहलपहल सुरु भइसकेको हुने थियो । यसपालि भने कोरोनाका कारण माहोल अर्कै छ । काठमाडौं उपत्यकाका बुधबारसम्म त कडा निषेधाज्ञा नै थियो…

भारतबाट ल्याइएका हाँसका चल्ला नष्ट गरियो अनलाइनखबर २०७७ साउन ३२ गते १७:३८ मा प्रकाशित

३२ साउन,जनकपुरधाम । भारतबाट ल्याल्याइएका हाँसका चल्ला महोत्तरी प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ । जिल्लाको पिपरा गाउँपालिका वडानम्बर १ बाट ती हाँसका चल्लालाई नियन्त्रणमा लिई नष्ट गरिएको महोत्तरीका प्रहरी प्रबक्ता प्रकाश बिष्टले…

गोरखामा एकसाता निषेधाज्ञा

३२ साउन, गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले सोमबारदेखि लागु हुने गरी एकसातासम्म निषेधाज्ञा जारी गरेको छ । आइतबार बसेको जिल्ला स्तरीय कमाण्ड पोष्टको बैठकले भदौ ७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । समुदाय…

‘संक्रमित छौं, तर बिरामी भएको अनुभूति छैन’

३२ साउन, सप्तरी । ‘हामी जुन बैठकमा सहभागी भएका थियौं, त्यहाँ उपस्थित तीन जना कोरोना संक्रमण भएछ, तपाई पनि पीसीआर जाँच गराउनुस् है’ पूर्व क्रिकेटर पवन दासलाई साउन तेस्रो साता फोनमा एक जनाले सुनाउँछन् । उनी राजविराजस्थित गजेन्द्रनारायण…

मन्त्रीज्यूको सिनेमा हल जोगाउन ३८ परिवारको उठिबास !

३२ साउन, काठमाडौं । सडक विस्तारका क्रममा बालाजु, बाइपासका श्याम मानन्धरको घर भत्किएको सात वर्ष भयो । अहिले बाइपास चोकको ट्याक्सी पार्किङ बनेको स्थानमा रहेको आफ्नो घर भत्किएको उनी बताउँछन् । सडक विस्तारले मानन्धरसहित ३८ परिवारलाई…