
Browsing Category
समाज
नेटवर्किङ व्यवसायबारे अध्ययन उपसमितिका सदस्य आफैं विभाजित
उपसमिति संयोजक सोमप्रसाद पाण्डे नेटवर्किङ गर्न सक्ने त्रुटिहरु कानुनमा छन कि भन्ने अध्ययन गरिरहेको बताउँछन् ।
‘विगतमा जस्तै नेटवर्किङ गरेर ठगी गर्ने लुपहोलहरु कानुनमा कतै छन् कि भनेर हेरिरहेका छौं’ पाण्डेले अनलाइनखबरँग भने, ‘कानुन…
कोरोनाविरुद्ध खोप बनाउन अर्बौं डलरको दौड
काठमाडौं । इतिहास हेर्ने हो भने अहिलेसम्म सबैभन्दा छिटो बनेको खोप निर्माणका लागि चार वर्ष लागेको थियो । अन्य खोप निर्माण गर्न १० देखि १५ वर्ष लागेकाे थियो ।
तर अहिले वैज्ञानिकहरु एक वर्षभित्रै कोरोना भाइरस (कोभिड–१९) विरुद्ध खोप तयार…
वीरगञ्जमा कोरोना अस्पतालबाट डिस्चार्ज भएपछि एकजनाको मृत्यु
३२ साउन, वीरगञ्ज । कोरोना संक्रमणमुक्त भई कोभिड अस्पतालबाट डिस्चार्ज भएको केही घण्टापछि वीरगञ्जमा एकजनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका-१३ शिवनगरका ५६ वर्षीय पुरुषको मृत्यु भएको हो ।
नारायणी कोभिड विशेष अस्थायी अस्पताल वीरगञ्ज…
‘जनताको जीवन पैसासँग दाँजियो’
३२ साउन, पोखरा । एक घर एक पीसीआर टेस्टको माग गर्दै नेपाली कांग्रेसले असार २३ मा गण्डकी प्रदेश सभामा संकल्प प्रस्ताव दर्ता गरायो । प्रस्तावलाई कार्यसूचिबाटै हटाइएपछि कांग्रेसले तीन पटकसम्म संसद अवरुद्ध गर्यो ।
संकल्प प्रस्तावको माग पूरा…
केन्द्र सरकारलाई भक्तपुरको चुनौती : नाकामा सक्नुभएन, क्वारेन्टिन बनाएर देखाउनुस् !
३२ साउन, काठमाडौं । लकडाउनका बेला भक्तपुर नगरपालिकाले बजार व्यवस्थापन र राहत वितरण व्यवस्थित रुपमा गरेको थियो । अहिले उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गर्दा हामीले फेरि एकचोटि भक्तपुर नगरपालिकालाई सम्झियौं । संक्रमण रोकथाम र…