After header
Browsing Category

समाज

‘उद्धार’को प्रतीक्षामा रहेका नेपाली विदेशमा अलपत्र

३२ साउन, काठमाडौं । विदेशबाट नेपालीको उद्धारको प्रसंग उठेदेखि नै श्रम गन्तब्य मुलुकमा रहेका नेपाली दूतावासले चार्टर्ड उडान नगर्न सरकारलाई लिखितरुपमै आग्रह गरेका थिए । चार्टर्ड उडानले कामदारमाथि आर्थिक बोझ थप्ने र प्रक्रिया पनि झन्झटिलो…

काठमाडौं उपत्यकामा १७२ संक्रमित थपिए

३२ साउन, काठमाडौं‌ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ३२ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका हुन्  । संक्रमित कुन ठाउँका…

कोरोनासँगै बाँच्ने हो भने

विज्ञहरु भनिरहेका छन्, ‘पूर्ण रुपमा कोरोना निर्मुल गर्न सकिनेछैन ।’ के त्यसो भए अब मानव समुदाय सधै कोरोनाको त्रासदीबीच बाँच्नेछ ? कोरोनाको संभावित संक्रमणबाट बच्न बेलामौकामा लकडाउन गरिरहनुपर्ने हो ? संक्रमित हुने, अस्पताल धाउने उपक्रममै…

मास्कमा मनोमानी : सही ढंगले नलगाउँदा उत्तिकै जोखिम

काठमाडौं । बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले मास्क नलगाई हिँड्ने ६० जनालाई संक्रामक रोग ऐनको व्यवस्था अनुसार जनही १०० रुपैयाँ जरिवाना गरायो । प्रशासनको तर्फबाट अनुगमनमा गएको टोलीले कतिपय मास्क लगाउन नजान्नेलाई मास्क लगाउने तरिका…

तथ्यांक विश्लेषण : मुटु, रक्तचाप र क्षयरोगका बिरामी कोरोनाको उच्च जोखिममा

वि.सं. २०४२ सालदेखि ४ वर्षसम्म जनकपुरमा मेयर बनेका कृष्ण गिरीको साउन २८ गते कोरोनाबाट मृत्यु भयो । जनकपुरमा आफ्नै निवासमा रहेका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि हेलिकप्टरमार्फत मेडिसिटी अस्पताल ल्याइएको थियो । तीन सातादेखि मेडिसिटी…