After header
Browsing Category

समाज

समुदायमा कोरोना देखिएपछि…

तनहुँको देवघाट गाउँपालिकाका दुई जना समुदायका व्यक्तिमा कोरोना पुष्टि भएपछि गाउँपालिका एक साताका लागि सिल गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले आजदेखि गाउँपालिका सिल गर्ने निर्णय गरेको हो । भरतपुर अस्पताल कोभिड–१९…

भरतपुर महानगरका सबै कर्मचारीले पाए जोखिम भत्ता, कोरोना प्रयोगशालाका प्राविधिक सुक्खै

भरतपुरमा कोभिड-१९ परीक्षण प्रयोगशालाको स्थापना भएको ४ महिनाभन्दा बढी भयो। २०७६ सालको चैत २० गते भरतपुर महानगरपालिका र भरतपुर अस्पतालको पहलमा यो प्रयोगशाला स्थापना भएको थियो। स्थापनाको चार महिना बितिसक्दा पनि यहाँका प्राविधिक तथा…

कमरेडहरूकी ‘दिदी’ चुमकला

चुमकला बन्जाडे पहिलो पटक कारागार गएको ४० वर्ष पुग्यो। यो २०३७ सालको कुरा हो। अहिले ७६ वर्ष पुगेकी चुमकलालाई ती दिन सम्झेर अचम्म लाग्छ। आफ्नो घरमा राती राती आउने कमरेडहरूले के-के कुरा गर्थे, उनी शब्द-शब्दको अर्थ लगाउन सक्थिनन्। तर…

अन्यायमा परेका छन् महादेव !

महादेवले कति हो कति दिनसम्म निराहार व्रत बसेर पार्वतीलाई पाएका रहेछन्। तीज यदि व्रत बसेर आफ्नो प्रेम पाएको खुसीमा मनाइने चाड हो भने, महिलाभन्दा कठोर व्रत त पुरुषहरू बस्नुपर्ने होइन र? गरेको प्रेम अनि पाएको प्रेम, जहाँ दुवै पूर्ण हुन्छ,…

देशका विभिन्न स्थानमा भएको युरेनियम पदार्थ व्यवस्थित गर्न विज्ञको माग

मुस्ताङ, चुरेलगायत क्षेत्रमा युरेनियम भए पनि त्यसलाई व्यवस्थित गर्न सरोकार भएका निकायको ध्यान जान नसकेकामा विज्ञहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । नेपाल रसिया साइन्स सोसाइटीको आयोजना तथा नेपाल एस्ट्रोनोमिकल सोसाइटीको संयोजनमा आयोजित…