
Browsing Category
समाज
कस्तो होला १ सय ८ मेगापिक्सेलको तस्वीर
चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले विश्वकै पहिलो यस्तो स्मार्टफोन लञ्च गरेको छ, जसमा १ सय ८ मेगापिक्सेलको एउटा क्यामरा रहेको छ ।
शाओमी Mi CC9 प्रो नामक उक्त क्यामराको एक्स्ट्रा हाइ रिजोलुसन सेन्सरको डिजाइन दक्षिण कोरियाली कम्पनी सामसुङले…
रणवीर कपिल देवको बायोपिकमा
बलिउडमा रणवीर सिंहलाई ‘भर्सटाइल’ नायकको रुपमा चिन्ने गरिन्छ । हरेक चलचित्रमा उनले आफूलाई बिल्कुलै भिन्न अवतारमा प्रस्तुत गरेका हुन्छन् । त्यसैले त नायिका तथा रणवीर पत्नी दीपिका पादुकोण भन्ने गर्छिन्–‘मैले हरेक ६ महिनामा नयाँ श्रीमान् पाउँछु…
कालापानी नेपाली भूमि हो, भारतले ब्रिटिश इन्डियाले बनाएको नक्सा मान्नुपर्छ
भारतले गत हप्ता सार्वजनिक गरेको आफ्नो नक्सामा कालापानी क्षेत्रलाई भारतीय सीमाभित्र राखेपछि नेपालभित्र त्यसको व्यापक विरोध भएको छ।
नेपालको परराष्ट्र मन्त्रालयले एउटा विज्ञप्ति प्रकाशित गरी "कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा…
५० वटा अण्डा खाने बाजी, ४२ अण्डा खाँदा खाँदै गयो प्राण
लोभले लाभ, लाभले विलाप भन्ने उखानै छ । झण्डै ३ हजार रुपैयाँको बाजी जित्ने लोभमा ५० वटा अण्डा कपाकप खाने बाजी थापेका एकजना व्यक्तिको अण्डा खाने क्रममै मृत्यु भएको छ ।
यो घटना भारतको उत्तरप्रदेशस्थित जयपुरमा भएको हो । ४२ वर्षका सुभास यादव…
धुम्रपानले थोरै उमेरमा धेरै बुढोपन देखिन्छ
अत्यधिक धुम्रपान गर्नेहरूलाई थोरै उमेरमा पनि बुढोजस्तो देखिने समस्या हुने एक अध्ययनले देखाएको छ।
हालै सार्वजनिक भएको अध्ययन प्रतिवेदनका अनुसार चुरोट बढी सेवन गर्नेहरूलाई वास्तविक उमेरभन्दा बढी बुढो देखिने गरेको छ।
ब्रिष्टोलको लुईस…