After header
Browsing Category

समाज

घातक बन्दै प्राकृतिक विपत्ति : चार महिनामा ५२९ को ज्यान गयो

पछिल्ला चार महिनामा प्राकृतिक विपद्का कारण मात्रै ५ सय २९ जनाको ज्यान गएको छ । झन्डै दुई अर्ब रुपैयाँबराबरको धनमालको क्षति भएको छ । भारी वर्षा, बाढी, पहिरोका कारण सबैभन्दा धेरै जनधनको क्षति भएको गृह मन्त्रालयको तथ्यांकले देखाउँछ । चार…

इन्काउन्टर : नखुलेको रहस्य

कम्तीमा ६.८ लिटर रगत भएका दुई युवामाथि प्रहरीले इन्काउन्टरका लागि १९ राउन्ड गोली खर्च गरे पनि उनीहरू ढलेको ठाउँमा रगतको कुनै निसान थिएन काँडाघारीबाट अपहरित ११ वर्षीय निसान खड्काको हत्यामा संलग्न दुई अपहरणकारी प्रहरी ‘इन्काउन्टर’मा…

काठमाडौं : राजधानीको एउटा रूटमा सोमबारदेखि दीगो शहरी यातायात प्रालिले स्मार्ट बस चलाउना थालेको छ । दीगो शहरी यातायात प्रालिका अनुसार सिनामंगलदेखि नयाँ बसपार्कसम्मको रूटमा १७ स्मार्ट बस गुडाउन थालिएको हो । यस्तो छ रूट  यी १७ नयाँ…

महिलाहरुलाई अब ९८ दिन सुत्केरी दिने निर्णय

सरकारी, गैरसकारी र निजी संघसंस्थामा कार्यरत महिलाले पनि ९८ दिन सुत्केरी विदा पाउने व्यवस्थासहित सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता भएको छ । जटिल शल्यक्रिया गर्नुपर्ने भएमा वा…

बच्चाले अब गर्भवास्थामै अंश पाउने

काठमाडौँ । हालसम्म सगोलको सम्पति बच्चा जन्मिएपछि मात्र भाग लगाउने गरिन्थ्यो तर अब भने बच्चाले आमाको गर्भमा रहँदा नै अंश पाउने भएका छन् । आगामी भदौ १ देखि लागू हुन लागेको मुलुकी देवानी (संहिता), २०७५ र त्यससम्बन्धी कार्यविधिमा अंशबण्डा…