
Browsing Category
समाज
कोटिन्होलाई ७ नम्बर
काठमाडौं । बार्सिलोनाका ब्राजिलियन मिडफिल्डर फिलिप कोटिन्हो आउँदो सिजन ७ नम्बर जर्सीमा देखिने भएका छन् ।
गएको सिजन जनवरीमा लिभरपुलबाट बार्सिलोना आएका कोटिन्हो १४ नम्बर जर्सीमा खेलेका थिए । रसिया विश्वकपमा ब्रजिलियन टिमबाट उनी ११ नम्बर…
भक्तपुरमा ‘भूत’ भगाइयो
भक्तपुर । काठमाडौं उपत्यकाका नेवार समुदायले श्रावण कृष्ण चतुर्दशीका दिन गठेमंगल पर्व मनाउँछन् । गठेमंगललाई घण्टाकर्ण पर्व पनि भनिन्छ । यसलाई भूत भगाउने पर्वको रुपमा पनि चिनिन्छ ।
बिहीबार काठमाडौं उपत्यकाका विभिन्न टोल टोलमा युवाहरु जम्मा…
संवैधानिक परिषद्को बैठक अनिश्चितकालका लागि स्थगित
काठमाडौं । संवैधानिक परिषद्को बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आज बस्ने भनिएकाे संवैधानिक परिषद्को बैठक पनि नबसिकन अनिश्चितकालका लागि स्थगित भएको हाे।
परिषद्का सदस्य प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपचारका लागि बुधबारै…
निशान हत्या पोष्टमार्टम रिर्पोट – पासो लगाई मुखमा बुजो राखेपछि मृत्यु !
काठमाडौं । काँडाघारीबाट अपहरण गरी हत्या गरिएका ११ वर्षीय बालक निशान खड्काको शवको ‘पोष्टमार्टम’ सकिएको छ ।
महराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनको शवको पोष्टमार्टम गरिएको थियो । पोष्टमार्टममा संलग्न चिकित्सकका अनुसार, निशानको घाँटी…
स्पोर्ट्स ड्रिङ्कभन्दा केरा खानुस
खेलाडीका लागि ‘स्पोर्ट्स ड्रिङ्क’भन्दा पनि केरा राम्रो रहेको एक अध्ययनले देखाएको छ । खेलाडीले खेलका क्रममा उपभोग गरेका कार्बोहाइड्रेटको प्रभावबारे गरिएको अनुसन्धानमा अनुसन्धानकर्ताले केरामा पीडानाशक गुण रहेको पत्ता लगाएका थिए । केरा…