
Browsing Category
समाज
सुन तस्करीका नाइके पक्राउ
काठमाडौं । करिब ३८ क्वीन्टल सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ पक्राउ परेका छन् ।
सुन तस्करीबारे छानविन गरिरहेको उच्चस्तरीय समितिले मंगलबार पत्रकार सम्मेलन गरेर गोरेलाई सार्वजनिक गरेको छ । लगत्तै, सुन तस्करी र सनम शाक्य…
१ लाख १७ हजार कर्मचारी आवश्यक
काठमाडौं – देशभर तीन तहको सरकार सञ्चालन गर्न स्थानीय तह, प्रदेश र संघमा गरी कुल १ लाख १७ हजार निजामती कर्मचारी आवश्यक पर्ने भएको छ।
संगठन तथा व्यवस्थापन (ओएनम) सर्वेक्षणले देशभर १ लाख १७ हजार कर्मचारी आवश्यक पर्ने देखाएको संघीय मामिाला तथा…
‘आगामी वर्ष, समृद्धिको इतिहास रच्ने वर्ष’
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७५÷७६ समृद्धिको इतिहास रच्ने ‘आधार वर्ष’ हुने बताएकी छन् । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सोमबार राष्ट्रपति भण्डारीले वर्तमान पुस्ताले अनुभूति गर्ने गरी विकास र…
संघीय सरकारको पहिलो ‘नीति तथा कार्यक्रम’ आज
काठमाडौं : सरकारले पाँच वर्षभित्र मुलुकको आर्थिक वृद्धिदर दोहोरो अंक पुर्याउने लक्ष्यसहित नीति तथा कार्यक्रम सोमबार ल्याउने भएको छ।चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर लक्ष्य ६.९ प्रतिशत छ । अब सरकारले पाँच वर्षमा यो आर्थिक वृद्धिदरको लक्ष्य…
नयाँ सरकार बनेपछि चारपटक मूल्य वृद्धि
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार बनेपछि इन्धनको मूल्य चारपटक वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै आयल निगमले चारपटक मूल्य बढाएको हो ।
निगमका अनुसार २०७४ चैत १९ गते पेट्रोलमा १ रुपैयाँ र…