
Browsing Category
समाज
पाँच महिनापछि कलंकी चोकमा जाम नहुने
उपत्यकाको मुख्य नाका नागढुंगा हुँदै पृथ्वी राजमार्गतर्फ यात्रा गर्ने यात्रुले अब कलंकी चोकको झन्झटिलो ट्राफिक जामबाट मुक्ति पाउने भएका छन् । यसका लागि मात्रै पाँच महिना कुरे पुग्छ ।
चीन सरकारको सहयोगमा कलंकी चोकस्थित निर्माणाधीन…
सडक बन्यो मृत्युमार्ग, दुई भयानक दुर्घटनामा १८ को मृत्यु (नामावलीसहित)
काठमाडौं, १३ कात्तिक— सडक दुर्घटनामा उदयपुर र गुल्मीमा गरी आज एकैदिन १८ यात्रुको मृत्यु भएको छ । धादिङमा ३१ जनाको ज्यान जाने गरी शनिबार भएको दुर्घटना सेलाउन नपाउँदै आज फेरि दुई ठूला दुर्घटना भएको हो । पछिल्लो समय सडकमार्फत मृत्यु मार्ग…
उदयपुर र गुल्मीमा भीरबाट गाडी खस्दा १५ यात्रुको मृत्यु
सोमबार गुल्मी र उदयपुरमा भएका सवारी दुर्घटनामा परी १५ यात्रुको ज्यान गएको छ। दुबै जिल्लामा गाडी भीरबाट खस्दा ११ यात्रु घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गुल्मीको गुल्मीदरबार गाउँपालिका–४ यात्रुबाहक माइक्रो बस…
वर्षा अगावै ६० प्रतिशत भूकम्पपीडितलाई घरमा सारिन्छ : प्राधिकरण
काठमाडौँ, १३ कात्तिक ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले नेपालको पुनःनिर्माण तथा पुनःस्थापनामा सहयोग गरिरहेका विकास साझेदारसँग अन्तक्र्रिया गरेको छ ।
प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्भालेका युवराज भुसालको विकास साझेदारसँग यो…
धादिङ बस दुर्घटना : मृतकको संख्या ३० पुग्यो, १२ को सनाखत
धादिङ– धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३० पुगेको छ ।
अहिलेसम्म नदीभित्रबाट ११ पुरुष र ९ महिला, ६ बालक, ४ बालिकाको शब निकालिएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी ध्रुवराज राउतले…