
Browsing Category
समाज
विश्व सम्पदा सूचीका लागि नमोबुद्धलाई पहल गर्ने प्रतिवद्धता
काभ्रे / विश्व सम्पदा सूचीमा सूचिकरण हुने प्रकृयामा रहेको ऐतिहासिक, धार्मिक स्थल नमोबुद्ध परिसरमा एकसाथ हजार पर्यटक पुगेका छन् ।विश्व शान्ती दिवसरको अवसर पारेर काभ्रे सेवा समाज, जिल्ला समन्वय समितिको आयोजना, नमोबुद्ध नगरपालिका लगायतका…
संविधान दिवसको अवसरमा नमोबुद्धले ग¥यो सरसफाई र दीप प्रज्वलन
काभ्रे/ संविधान दिवसको अवसरमा नमोबुद्ध नगरपालिकाले दीप प्रज्वलन तथा सरसफाई गरेको छ । नमोबुद्ध चैत्य परिसर र भकुण्डेवेशीमा छुट्टाछुट्टै कार्यक्रम गरी दीप प्रज्वलन गरिएको हो ।विश्व शान्ती दिवसको अवसर पारेर काभ्रे सेवा समाज र जिल्ला समन्वय…
शिक्षा विधेयक विरूद्ध देशभरका शिक्षकहरु सडकमा (तस्बिरहरू)
काठमाडौं/ शिक्षा विधेयकविरूद्ध देशभरका शिक्षकहरु यतिबेला सडकमा उत्रिएका छन् । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सदनमा दर्ता भएको शिक्षा विधेयकलाई लिएर सडक आन्दोलन गरेको छ । बुधबार देशभरिका विद्यालय बन्द गरी समितिले काठमाडौं केन्द्रित…
गैरीगाउँ हत्याकाण्ड : पारिवारिक कलहका कारण चारको बीभत्स हत्या
काठमाडौं । राजधानीको गैरीगाउँस्थित दिव्य समिलमा भएको चार जनाको हत्याको छानविन गर्न काठमाडांै उपत्यका प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षकको संयोजकत्वमा छानविन समिति गठन गरेको छ ।
शुक्रबार राति उक्त समिलमा बास बसेका ४ जनाको…
ग्रामीण पाठशालाले ५९ औं बाल दिवसको अवसरमा बृहत् र्याली
काभ्रे/ ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ मूल नारा सहित आज शुक्रबार ५९ औं बाल दिवस मनाईएको छ ।
काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. २ मा अवस्थित ग्रामीण पाठशालाले आज ५९ औ बाल दिवसको अवसरमा बृहत् जनचेतना र्याली सहित…