After header
Browsing Category

समाज

श्रीमानको कुटाई बाट श्रीमतीको मृत्यु

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–५ मा पति ९श्रीमान०को कुटाइबाट पत्नी ९श्रीमती०को मृत्यु भएको छ। पथरीशनिश्चरे–५ जयनगर का ६४ वर्षीय हर्कजंग लिम्बूले कुटपिट गर्दा पत्नी ६३ वर्षीया कर्णमाया लिम्बूको मृत्यु भएको हो। घयसायी विवादमा…

अन्तराष्ट्रिय युवा दिवस: युवाको सक्रियतामा वृक्षरोपण 

बनेपा ।  आज २४ औँ अन्तर्राष्ट्रिय युवा दिवसमा युवाको सक्रियतामा वृक्षारोप गरिएको छ ।  `दिगो बिकास लक्ष्य प्राप्तिमा युवाको साथ, हरित विश्व निर्माणमा हरित सीप बिकास ´ भन्ने मुल नाराका साथ जिल्ला युवा समिती काभ्रेको आयोजना वृक्षरोपण गरिएको छ…

काभ्रेमा दुई शिक्षकद्वारा छात्रा माथी यौनदुरव्यहारको अर्को घटना

शुकदेव थपलिया काभ्रे/काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका ११ मा रहेको चण्डेनी माध्यामिक विद्यालयका दुई शिक्षक विरुद्ध बाल यौन दुरव्यहार विरुद्धको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको छ ।                                             विद्यालयका…

आफ्नै छोरालाई गम्छाले घाँटीमा बेरी हत्या गर्ने बुवा २० वर्ष पछि पक्राउ

ढल्केवर(धनुषा) । कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादी धनुषा प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–३ बस्ने ७० वर्षीय महेश महतो रहेको प्रहरीले जनाएको छ। उनलाई बिहीबार इलाका प्रहरी कार्यालय…

बागमती प्रदेशभर कार्यसम्पादनमा काभ्रे प्रहरी सर्वोत्कृष्ट

काभ्रे/  आर्थिक बर्ष २०७९÷०८० को कार्यसम्पादन मुल्याङ्कनमा जिल्ला प्रहरी कार्यालय काभ्रे सर्वोत्कृष्ट भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले बुधबार आयोजना गरेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रे बागमती प्रदेश कै…