
Browsing Category
समाज
दाउरा चिर्न जाँदा भिटियो घट्टेखोलामा माहादेवको आकृति देखिने गुफा
काभ्रे । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नम्बर ९ (साविक छत्रेबाझ) को घट्टेखोलामा माहादेव भगवानको आकृति सहितको नयाँ गुफा भेटिएको छ । माघ २ गते नमोबुद्ध १० का विनोद लामा आफ्नो नियमित काम गर्दै दाउरा चिर्न पुगेका थिए । लामाले आफ्नै नीजी…
आईजीपी धिरज प्रताव सिंह यूएई प्रस्थान
काठमाडौँ/ प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधावी प्रस्थान गरेका छन् । इन्टरपोलको २४ औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन सिंह त्यसतर्फ लागेका हुन् ।
इन्टरपोलको क्षेत्रीय सम्मेलन माघ २४ देखि २६ सम्म…
अपहरण गर्न खोजेको आरोपमा विद्यार्थी नेता पक्राउ
काठमाडौं/ आफ्नै कलेजका प्रमुखलाई अपहरण गर्न खोजेको आरोपमा एक विद्यार्थी नेता पक्राउ परेका छन् । लैनचौरस्थित अमृत साइन्स कलेज (अस्कल)का क्याम्पस प्रमुख लोकबहादुर बराललाई अपहरण गर्न खोजेको आरोपमा विद्यार्थी नेता कमल जोशी प्रक्राउ परेका छन् ।…
बाबुले जिउँदै जलाए छोरा र श्रीमतीलाइ
काठमाडौं/ घटना सुन्दा पनि अच्चम र काहालि लाग्दो छ । आफ्नै बाबुले छोरा र श्रीमतीलाई जिउँदै जलाएको घटना हो यो । घटना हो बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ शक्तिनगरका एक युवकले पेट्रोल छर्किएर आगो लगाउँदा उनका दुई वर्षीय छोराको मृत्यु भएको…
वैशाख १ गतेदेखि नै २०८० सालको शैक्षिक शत्र सुरु हुने
काठमाडौँ/ आगामी २०८० को विद्यालय तहको शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी २०८० को विद्यालय तहको शैक्षिक शत्र वैशाख १ गते प्रारम्भ भई चैत मसान्तसम्म कायम हुने निर्णय गरेको हो । कतिपय…