
Browsing Category
समाज
थापाले बागमती प्रदेशको पदभार सम्हाले
हेटौंडा / नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआइजी) दीपक थापाले बागमती प्रदेश प्रहरी कार्यालयको प्रहरी प्रमुखका रूपमा आज बिहिबार पदभार सम्हालेका छन् । उनले तस्करी नियन्त्रण गर्ने, पिडितलाई प्राथमिकतामा राखी प्रदेशको शान्तिसुरक्षा कायम…
कार्यालय प्रमुखलाई कालोमोसो
विराटनगर/ यातायात व्यवस्था कार्यालय धनकुटाका कार्यालय प्रमुख बाबुराम लुईंटेललाई बुधबार दिउँसो लुईंटेलमाथि कार्यकक्षमै कालोमोसो छ्यापिएको छ । प्रमुख लुईंटेललाई सेवाग्राहीबाट प्रतिव्यक्ति १८ हजार रूपैयाँसम्म घुस लिने गरेको आरोप लगाउँदै…
सरस्वती मा.वि.को ४४औं वार्षिकोत्सव सम्पन्न
काभ्रे/ काभ्रेको बेथानचोक–४ पार्थलीमा रहेको सरस्वती माध्यमिक विद्यालयले आफ्नो ४४औं वार्षिकोत्सव एवं अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रमका प्रमुख अतिथि बेथानचोक गाउँपालिकका अध्यक्ष भगवान अधिकारीले एउटा असल…
विमान दुर्घटना अपडेट ः २६ जनाको पहिचान खुल्यो हेर्नुहोस नाम सहित
काठमाडौं/ पोखरामा आइतबार भएको यती एयलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये २६ जनाको पहिचान खुलेको छ । आइतबार बिहान करिब ११ बजे भएको दुर्घटनामा परेको विमानमा चालक दलका चारसहित ७२ जना सवार थिए ।
दुर्घटनामा परेका अहिलेसम्म ६८ जनाको…
जिल्ला प्रहरी कार्यालय काभ्रेले एक पटक ९ जना पक्राउ
धुलिखेल/ जिल्ला प्रहरी कार्यालय काभ्रेले विभिन्न मुद्धामा फरार रहेका प्रतिवादीहरुलाई एकै दिन ९ जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले यति बेला फरार रहेका प्रतिवादीहलाई पक्राउ गरि जिल्ला अदालत बुझाईरहेको जिल्ला प्रहरी कार्यालय…