
Browsing Category
समाज
स्वस्थानी व्रत आज बाट प्रारम्भ
काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी…
फ्रान्सका नागरिक शोभराज आज जेलमूक्त हुदै
काठमाडौं/ फ्रान्सका नागरिक शोभराज आज शुक्रबार जेल मुक्त हुदै छन् । शोभराजले २१ डिसेम्बर १९७५ मा नेपालको भक्तपुरमा आरमण्ड लरेन्ट क्यारियर र त्यसको दुई दिनपछि कोनिजो ब्रान्ची नामका युवतीको हत्या गरेको आरोपमा जेल सजाई भोगिरहेका उनी आज…
संसदीय दलको नेता चयनका लागि मतदाना सुरु
काठमाडौं/ नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि संसदीय दलको कार्यालय सिंहरदरबारमा मतदान सुरु भएको छ । मतदान बिहान १० बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ ।
अहिले प्रायः सबै सांसदहरू दलको कार्यालय परिसरमा सांसद पदमा निर्वाचित…
नवनिर्मित ईलाका प्रहरी कार्यालय देविटारको भवन समुदघाटन
काभ्रे/ नवनिर्मित ईलाक प्रहरी कार्यालय देविटारको भवन एक कार्यक्रम बिच समुदघाटन गरिएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको आर्थिक सहयोगमा निर्मित ईलाका प्रहरी कार्यालय देबिटार भवन बागमती प्रदेश प्रहरी प्रमुख…
विमलको अभिभावक दिवस सम्पन्न
भक्तपुर/ विमल मेमोरियल विद्यापीठ स्कुलको अभिभावक दिवस–२०७९ सम्पन्न भएको छ ।सूर्यविनायक नगरपालिका वडा नं १० मा अवस्थित विमल स्कुलको अभिभावक दिवस नेशनल प्याव्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमालको प्रमुख आतिथ्तामा सम्पन्न भएको हो । कार्यक्रमको…