After header
Browsing Category

समाज

बसको ठक्करबाट काभ्रेका रञ्जितकारको मृत्यु

काठमाडौं । काठमाडौंको सिनामंगलमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–९ सिनामंगल कार्गो गेट अगाडि बा ५ ख ५६२२नम्बरको बसको ठक्करबाट काभ्रे घर भई काठमाडौंको सिनामंगल बस्ने बस्ने ४२ वर्षीय रामकृष्ण रञ्जितकारको…

बस दुर्घटना अपडेट : आफन्त कुरिरहेका आठ शव !

काभ्रे। मंगलवार साँझमा जिल्लाको बेथानचोक ४ मा भएको दुर्घटनामा १७ जनाको मृत्यु भएकोमा मृतक सबैको पहिचान खुलेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय काभ्रेले मृतकहरुको पहिचान खुलेको र शवहरु सबैको पोस्टमार्टम भइसकेको भन्दै शव आफन्तलाई बुझाउन…

किरात समुदायमा आजबाट उधौली पर्व सुरु

काठमाडौ। उधौली पर्व नेपालको पूर्वी पहाडमा वसोवास गर्ने किराँत समुदायले आजबाट मनाउँदै छन् । उधौलि पर्वलाई साकेला उधौली पर्वसमेत भनिन्छ । यसै अवसरमा नेपाल सरकारले देशभर आज सार्वजनिक विदा समेत दिएको छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट…

दोलखामा पुन मतगणन स्थगित

दोलखा/  प्रतिनिधि सभा प्रत्यक्षको मतगणनाका क्रममा कालिन्चोक गाउँपालिका १ को कुल खसेको मतमा १४७ मत नभेटेपछि मतगणना स्थगित भएको छ । दोलखामा पछिल्लो मतपरिणाम अनुसार गठबन्धनबाट (माओवादी केन्द्र) उम्मेदवार गंगा कार्कीले ५ हजार ३५ मत पाएका छन्…

काभ्रेमा खसेको मतको ३२ हजार मत बदर

काभ्रे/  यही मसिर ४ गते सम्पन्न निर्वाचनमा काभ्रेमा ३२ हजार मत बदर भएको जिल्ला निर्वाचन कार्यालय काभ्रे जनाएको छ । केही दिन अघि सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काभ्रे जिल्लामा ३२ हजार चार सय ५५ मत बदर भएको निर्वाचन…