After header
Browsing Category

समाज

तुलसीको विशेष पूजासहित विवाह गरिँदै मनाइयो ठूलो एकादशी

 । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आजै घरको मोठमा रोपी पूजा सुरु गरिएको तुलसीको विवाह गराइदिने प्रचलन…

वाम लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्नुहोस् : लामा

काभ्रे/ नेपाली काँग्रेस काभ्रेका सभापति तथा प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ (ख)का उम्मेदवार तिर्थ लामाले आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्नलाई मतदान गरेर जिताउन आव्हान गरेका छन् । उनले शनिबार काभ्रेको…

शताब्दी पुरुष जोशीको निधन

काठमाडौं/ शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको हो ।जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल…

मिडियामा गलत प्रचार गरेर आफ्नो लाज छोप्ने काम भईरहेको छ : हुमागाई

बनेपा/  मिडियामा गलत प्रचार गरेर आफ्नो लाज छोप्ने काम यति बेला एमाले काभ्रेले गरिरहेका नेपाली काग्रेसका पूर्व केन्द्रीय सदस्य एवं यही मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ का उम्मेदवार आम काभ्रेली जनताका ढुकढुकी, विकास…

वडा अध्यक्षलाई खेती योग्य जमिन जोगाउन चुनौती

काभ्रे । पनौती नगरको राजधानी रहेको वडा नम्बर ४ भित्र यो वर्ष झण्डै ६ करोड रुपैया खर्चेर सडक निर्माण हुदैछ । जसमा नगरपालिकाले आफ्नो योजनमा २ करोड ६७ लाख खर्च गर्दै छ भने प्रदेशको समपुरक वजेट अन्तर्गत तीन करोड रुपैया खर्च हुदैछ । नगरपालिकाको…