
Browsing Category
समाज
भुम्लु गाउँपालिकामा हुमागाईलाई भव्य स्वागत
काभ्रे/ लोकतान्तिक वाम गठबन्धन काभ्रेको प्रतिनिधि सभा र प्रदेश सभाका साझा उम्मेदवार सगँ नेपाली काग्रेस भुम्लु गाउँपालिकाले भेटघाट तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
यहि मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभाको…
लागुऔषध कारोबार गर्ने ३ जना पक्राउ
काभ्रे/ इलाका प्रहरी कार्यालय बनेपाले लागुऔषध कारोबार गर्ने ३ जनालाई पक्राउ गरेको छ । काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नं. ५ भिमसेनस्थान बाट उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डिएस्पी रेशम बोहोराले जानकारी दिए ।…
प्रभावकारी निर्वाचनका सवालमा सरोकारवाला बीच छलफल
बनेपा/ आसन्न मंसिर ४ मा हुने प्रतिनिधी र प्रदेश सभाको निर्वाचनमा प्रभावकारी मतदाता शिक्षा किन आवश्यक छ भनेर काभ्रेपलाञ्चोक जिल्लाका सरोकारवालाले छलफल गरेका छन् ।
एकाउन्टविलिटी ल्यावको आयोजनामा बनेपामा भएको छलफलमा नागरिक समाज, सुरक्षा निकाय…
काभ्रेमा ६७ जनाले गरे उम्मेदवारी दर्ता
काभ्रे/ काभ्रेको २ वटा प्रतिनिधि सभा र ४ वटा प्रदेश सभाका लागि ६७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यही आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काभ्रेमा ६ जनाका लागि दल र स्वतन्त्र गरी ६७ जनाको उम्मेदवारी परेको…
मतदानका दिन सवारी साधन चल्न दिइने निर्वाचन आयोग
काठमाडौं/ मतदानका दिन पनि अघिपछि जस्तै सवारी साधन चल्न दिने निर्वाचन आयोगले जनाएको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको मतदानको दिन सवारी सञ्चालन गर्न दिने तयारी भइरहेको निर्वाचन आयोगले आज पत्रकार सम्मेलनमा जनाकारी…