After header
Browsing Category

समाज

घनश्याम भूसालले एमाले पार्टी छोडेको घोषणा

काठमाडौं/  एमालेका नेता घनश्याम भूसालले आफूले आजदेखि नेकपा एमाले छाडेको घोषण गरेका छन् । नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका घनश्याम भूसालले एमाले त्यागेको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत आजको मितिबाट एमाले पार्टी…

एमाले नेता ढुंगेलको निधन

काठमाडौं/ नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको आज निधन भएको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य समेत रहेका बालकृष्ण ढुंगेलको शनिबार निधन भएको हो । काँडाघारीस्थित आफ्नै निवासमा बाथरुममा लडेर उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।…

अविरल बर्षाका कारण कैलालीमा सयौं घर डुबानमा

धनगढी /  कैलालीमा बिहीबार रातीदेखि आएको अविरल बर्षाका कारण सयौं घर डुबानमा परेका छ्न । जिल्लाको भजनी नगरपालिकाका विभिन्न वडाका घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्लाको भजनी नगरपालिका–२,पल्टापुर,मोहनपुर र…

पहिरोले घर पुरिँदा ६ जना वेपत्ता

प्युठान/ माण्डवी –४ फरेण्डेमा पहिरोले घर पुरिँदा स्थानीय भीम बहादुर राहुमगरको ६ जना परिवार बेपत्ता भएका माण्डबी गाउँपालिका अध्यक्ष रोशन अधिकारीले जानकारी दिएका छन् । अहिले घटना स्थलमा प्रहरी, जनप्रतिनिधि र स्थानीय बासीले पहिरो पन्छाउने…

राप्रपाले टुंग्यायो उम्मेदवार

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार टुंग्यायोको छ । सबै जिल्ला कार्य समितिले प्रतिनिधि सभा र प्रदेश सभाका लागि पठाएका करिब सात सय उम्मेदवारमध्येबाट प्रतिनिधिसभामा १६५ र…