
Browsing Category
समाज
क्यान्सर पीडित नमोबुद्धका गोकुललाईआकाशको नेतृत्वमा आर्थिक सहयोग
काठमाडौं/ ब्लड क्यान्सरबाट पीडित नमोबुद्ध २ का गोकुल कटुवाललाई नेपाली कांग्रेस नमोबुद्ध–काठमाडौ सम्पर्क समितिका सभापति आकाश तामाङको नेतृत्वमा आर्थिक सहयोग गरिएको छ । काठमाडौंमा आयोजित दशैं, तिहार,नेपाल सम्वत, छठपर्व र ल्होसार पर्वको अवसरमा…
दसैंका लागि च्याङ्ग्रा काठमाडौं ल्याइँदै
काठमाडौं/ नेपालीहरु महान पर्व वडा दशैका लागि दार्चुलाबाट च्याङ्ग्रा काठमाडौ ल्याइने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।यस वर्षको बडादसैंमा काठमाडौंका लागि दार्चुलाबाट केही सङ्ख्यामा च्याङ्ग्रा ल्याइने भएको छ ।
खाद्य व्यवस्था…
पाँचखालमा पेशागत तयारी कार्यशाला सम्पन्न
पाँचखाल/ पाँचखाल नगरपालिका र किङ्ग्स कलेजको संयुक्त आयोजनामा पाँचखालमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको लागि पेशागत तयारी कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा विद्यार्थीहरूलाई नयाँ पेशा वा व्यवसायमा प्रवेश गर्नु अगाडि आवश्यक पर्ने…
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको भूमि पूजा सम्पन्न
काभ्रे/ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको भूमि पूजा आज शुक्रबार एक कार्यक्रमको बिच सम्पन्न भएको छ । भारत सरकारको सहयोगमा काभ्रेको पनौतीमा निर्माण हुने सो राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको नेपालका लागि भारतीय…
शैक्षिक प्रमाणपत्र नक्कली पेश गरेको आरोपमा ९ जना पक्राउ
काठमाडौं/ नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने सहयोग गर्ने र नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा प्रहरीले केही ब्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कार्यमा संलग्न दिनेश र सूर्य…