
Browsing Category
समाज
अधिवेशनमा सहभागी एक विद्यार्थीलाई खानीखोलाले बगाएर बेपत्ता
काभ्रे/ काभ्रे जिल्लाको अति विकट मानिएको खानीखोला गाउँपालिका वडा नं २ की १४ वर्षीय मेनुका भोलन खानीखोलाले बगाउँदा बेपत्ता भएकी छिन् । आज अखिल क्रान्तिकारी विद्यार्थी संगठनको गाउँपालिका स्तरीय अधिवेशनमा सहभागी हुन हिँडेकी भोलन…
तेस्रो पाँचखाल महोत्सव शुरु
पाँचखाल/ काभ्रे जिल्लामा पाँचखाल नगरपालिकामा आज सोमबार बाट पाँचखाला महोत्सव शुरु भएको छ । पाँचखाल युनाइटेड फुटबल एसोसिएसनको आयोजना तथा पाँचखाल नगरपालिकाको सहयोगमा सञ्चालनमा आएको महोत्सवको पाँचखाला नगरपालिका प्रमुख महेश खरेलले महोत्सवको…
संविधान दिवसको अवसरमा सरसफाई तथा वृक्षारोपण
काभ्रे/ जिल्ला प्रहरी कार्यालय काभ्रेको आयोजनामा संविधान दिवस २०७९ को अवसरमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।संविधान दिवस २०७९ को अवसरमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे प्रमुख आतिथ्यतामा जिल्लको विभिन्न ठाउँमा सरसफाई…
संविधान दिवस टुँडिखेलमा मनाइयो
काठमाडौं/ संविधान दिवसरको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष समारोहको आयोजना सहित संविधान दिवस जनाईएको छ । २०७२ साल असोज ३ गते सविधान संघीयता सहितको संविधान जारी गरेको आज ७ वर्ष पुरा भएको अवसरमा विशेष कार्यक्रमको आयोजना गरि सविधान दिवस…
दशैंलक्षित गदैं सेनाले सुरु ग¥यो निःशुल्क बस र हवाई सेवा
काठमाडौं/ नेपाली सेनाले आफ्ना बहालवाला सेना तथा उनीहरुका परिवारहरुलाई दशैलक्षित गदै निःशुल बस र हवाई सेवा सुरु गरेको छ ।दशैंलाई लक्षित गर्दै नेपाली सेनाले निःशुल्क बस र हवाई सेवा सञ्चालनमा ल्याएको हो । दशैंमा घर जाने बहालवाला सेना तथा…