After header
Browsing Category

समाज

कैलालीमा अबिरल बर्षाका कारण सयौं घर डुबानमा

धनगढी/  कैलालीमा शुक्रबार राती परेको अबिरल बर्षाका कारण सयौं घर डुबानमा परेका छन ।जिल्लाको भजनी नगरपालिका –८ स्थित पथरिया नदीको पानीको सतह बढ्न गई दैलेखी टोल,भरतान टोल,जनकपुर टोल र छछरहवा टोलका १६० घरधुरी डुबानमा परेको जिल्ला प्रहरी…

काभ्रे रेडक्रसको अध्यक्षमा रघुनाथ

बनेपा/ नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखाको हिजो शुक्रबार भएको निर्वाचनबाट बाट रघुनाथ हुमागाईको टिम नै विजय भएको छ । २०५१ सालदेखि नेपाल रेडक्रसमा निरन्तर रहिरहेका हुमागाईले एमालेका उम्मेदवार भएर अध्यक्षमा उठेका विदुर घिमिरेलाई १४ मत…

श्रीमतीलाई खुकुरी प्रहार गर्ने श्रीमान पक्राउ

रोशी/ एकाबिहानै सुतिरहेको ठाउँ गई श्रीमतीलाई खुकुरी प्रहार गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ७ कन्टुजेका राजकुमार विकले आफ्नै श्रीमतीलाई आज बिहान ५ बजे खुकुरी प्रहार गरी गम्भीर घाईते बनाएको…

अछाममा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु

धनगढी / अछाम जिल्लाको तुर्माखाद गाउँपालिका–५ काँडामा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् । पहिरोले दुई वटा घर पुरिंदा दुई जनाको मृत्यु भएको र सात जना बेपत्ता भएको स्थानीय प्रशासनले जनाएको छ । सहायक प्रमुख…

बेथानचोकमा पहिरोले पुरीएर ३ को मृत्यु

काभ्रे/  काभ्रे जिल्ला बेथानचोक गाउँपालिका वडा नं. ४ चलालमा पहिरोले पुरिँदा एकै परिवारको तिन जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख चक्रराज जोशीका अनुसार आज बिहान साढे ३ बजे पहिरोले घर पुरिँदा ६५ वर्षीया…