
Browsing Category
समाज
घर भत्कदा एक गाई र एक बाख्रा मरे
तेमाल/ काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ७ स्थित जर्देउमा एक घर भत्कदा गाई र बाख्रा पुरेर मरेका छन् । सोमबार दिउँसो १ बजेतिर सो वडाको जर्देउ निवासी सानू माधव मैनालीको घर भत्कीदा घर भित्र रहेका एक गाई र बाख्रा पुरीएर मेरेको वडा…
चिनियाँ जनकंग्रेस अध्यक्ष ली काठमाडौं आइपुगे
काठमाडौं/ चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु चिनियाँ विशेष विमानबाट ६७ जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चार दिने नेपाल भ्रमणको लागि काठमाडौं आइपुगेका छन् । सभामुख अग्नि सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका ली हुन् । भ्रमणमा…
राष्ट्रिय स्वतन्त्र पार्टी रोशी गाउँपालिका गठन
रोशी/ राष्ट्रिय स्वतन्त्र पार्टी रोशी गाउँपालिका गठन भएको छ । शनिबार रोशी गाउँपालिका कटुन्जेमा भएको भेलाबाट ११ जना सदस्य रहने गरी गठन गरेको छ । भेलाबाट सयोजकमा गणेश कार्कीलाई जिम्मा दिएको छ भने अन्य सदस्यहरुमा शर्मीला बिश्वकर्मा, कृष्ण…
ज्ञानकुञ्जमा विद्यार्थीलाई स्वागत
बनेपा/ काभ्रे जिल्लामा शैक्षिक क्षेत्रमा अब्बल मानीएको जिल्लाकै उत्कृष्ट ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले कक्षा ११ मा अध्ययन गर्न आएका विद्यार्थीहरुलाई एक कार्यक्रम बिच स्वागत गरेको छ । शिक्षा विद्यार्थीको लागि विद्यार्थी देशको लागि भन्ने…
यूएम बचतको ११ औं साधारण सभा सम्पन्न
बनेपा/ युएम बचत तथा ऋण सहकारी संस्थाको ११ औं साधारण सभा केन्द्रीय कार्यालय बनेपामा सम्पन्न भएको छ । काभ्रे उद्योग वाणिज्य संघ काभ्रेका अध्यक्ष राजेन्द्र पछसेको प्रमुख अतिथिमा सम्पन्न भएको कार्यक्रममा पछसेले सहकारीको भिडमा युएम बचतले निक्कै…