
Browsing Category
समाज
जुवातास खेलिरहेका पनौतीका ६ जना पक्राउ
पनौती/ चाडपर्व नजिकिदै गर्दा काभ्रेमा जुवातास खेल्ने क्रममा बढेको छ । काभ्रे प्रहरीले जुवातास खेल्ने खेलाउनेलाई छुटै कार्वाही गर्ने भनि चाडपर्व लछित अभियान चलाएको छ । त्यसै क्रममा बिहिबार काभ्रेको पनौती वडा नं. ३ स्थित पुछारेबाट ६ जना…
दरबारमार्गको क्लबमा ’ग्याङ फाइट’
काठमाडौं / काठमाडौंको दरबारमार्ग स्थित क्लब प्लाटिनममा ’ग्याङ फाइट’ हुदाँ एकजना घाइते भएका छन् भने १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति क्लबमा दुई पक्षबीच ’ग्याङ फाइट’ भएको दरबारमार्ग प्रहरीले जानकारी दिएको छ ।
’ग्याङ फाइट’…
१९ औं निजामती सेवा दिवसको अवसरमा बृक्षारोपण
ढुर्खक/ १९ आंै निजामती सेवा दिवसको अवसरमा बृक्षारोपण गदै बेथानचोक गाउँपालिकले निजामती दिवस मनाएको छ । निजामती सेवा दिवसका अवसर पारेर बेथानचोक २ को ग्वाभन्ज्याङ्ग स्थित नाङ्गेचौर पर्यटकिय स्थल वरपरका स्थानमा बृक्षारोपण कार्यक्रम गर्दै…
महानगरलाई बुझायो म्यारियटको क्यासिनोले १९ लाख कर
काठमाडौं / काठमाडौ महानगर वडा नं. १ मा सञ्चालित म्यारिट होटलको डेल्टिन क्यासिनोले आज बुधबार १९ लाख ३७ हजार रुवैया कर बुझाएको छ ।
काठमाडौं महानगरपालिकाले मनोरञ्जन कर बुझाउन ताकेता गरेपछि म्यारियट होटलको डेल्टिन क्यासिनोले कर बुझाएको…
असोज १ देखि दशैंका लागि टिकट बुकिङ शुरु
काठमाडौं/ असोज १ गते देखि दशैका लागि टिकट बुकिङ शुरु गर्ने भएको छ । यसवर्षको दशैंका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ १ असोज विश्वकर्मा पूजाको दिन देखि खूल्ला गरिने आजको बैठकले निर्णय गरेको छ ।
यातायात व्यवस्था विभागमा बसेको…