After header
Browsing Category

समाज

सन्दीप लामिछाने विरुद्ध बलात्कारको आरोप

काठमाडौं/  नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने विरुद्ध बलात्कारको आरोप लागेको छ । उनी विरुद्ध बलात्कारको आरोपसहित काठमाडौं प्रहरीमा किटानी जाहेरी दिएको प्रहरीको उच्च स्रोतले जनाएको छ । टेकुमा मंगलबार साँझ यौन दुर्व्यवहार गरेको…

धुलिखेल नगरपालिका वडा नं ८ र रेयुकाई आँखा अस्पताल बिच सम्झौता

धुलिखेल/ काभ्रेको धुलिखेल नगरपालिका वडा नं ८ र रेयुकाई एईको मासुनागा आँखा अस्पताल मोतियाबिन्दु रोगको निःशुल्क उपचार गर्ने सम्झौता गरिएको छ । वडा अध्यक्ष विनोद गौतमका अनुसार मोतियाबिन्दु रोगको निःशुल्क उपचारका लागि स्वास्थ बिमा भित्र नपर्ने…

खानीखोला गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण

धुलिखेल/  खानीखोला गाउँपालिकाको फलामेटार स्थित स्थास्थ्य चौकीले एम्बुलेन्स पाएको छ । आज सोमबार काभ्रेको धुलिखेलमा फेन्दे फाउन्डेसनद्धारा गाउँपालिका स्थित फलामेटारमा रहेको स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको हो । कार्यक्रममा…

एकीकृत समाजवादी काभ्रेले सिफारिस ग¥यो उम्मेदवारको नाम ( को को परे हेनुहोस् नामवली सहित)

काभ्रे/  यही मंसिर ४ गते हुन गईरहेको प्रदेश र संघीय निर्वाचनका लागि यति बेला दलहरु उम्मेदवार छान्नेमा ब्यस्त रहेका छन् । काभ्रेमा २ वटा प्रतिनिधि सभा र ४ वटा प्रदेश सभाका लागि यति बेला प्रत्यक्ष र सामानुपाति उम्मेदवार सिफारिसमा दलहरु ब्यस्त…

गौरा पर्वको बिदा दिने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय 

धनगढी  /सुदूरपश्चिम प्रदेश सरकारले चौतर्फी आलोचना पछि गौरा पर्वको अवसरमा बिदा दिने निर्णय गरेको छ ।  बिदा कटौती गरेको प्रदेश सरकारले बिहिबार बसेको प्रदेश मन्त्री परिषद्ले भदौ १७ गते गौरा पर्वको अवसरमा बिदा दिने निर्णय गरेको हो ।…