After header
Browsing Category

समाज

चोरी भएका मोटरसाईकल फेला पारी सम्बन्धित धनीलाई ट्राफिक प्रहरीले बुझाईयो

काठमाडौं/ ट्राफिक महाशाख रामशाहपथले चोरी भएका मोटरसाइकल फेलापारी आज हस्तान्तरण गरेको छ । ट्राफिक कार्यालयमा आयोजित एक कार्यक्रमका बीच बिभिन्न कम्पनीका १४ वटा मोटरसाइकल र ७ वटा स्कुटर सम्बन्धित धनीहरुलाई प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र…

बनेपामा पहिलो पटक म्युजिक फेस्टिभल हुँदै

बनेपा/ काभ्रेको बनेपामा पहिलो पटक म्यूजिक फेस्टिभल हुने भएको छ । मञ्जुश्री फाउण्डेशनको आयोजनामा बनेपामा पहिलो पटक “बनेपा म्युजिक फेस्टिभल“ हुने भएको हो ।फर्मस कर्पोरेशनको सहयोगमा आगामी भदौ १८ गते बनेपाको लायकुमा हुने म्युजिक फेस्टिभलमा…

इन्टरपोल बैठकमा भाग लिन अमेरिका उड्दै महानिरिक्षकद्धय सिंह र अर्याल

काठमाडौँ– अमेरिकामा हुन गईरहेको इन्टरपोल बैठकमा भाग लिन नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल आज अमेरिका प्रस्थान गर्दैछन् । अमेरिकामा हुने सम्मेलनमा आतंकवाद, अपराध नियन्त्रण र लागूऔषधको…

१४ वर्षीय बालकद्वारा ४५ वर्षीय बुबाको चिर्पट प्रहार गरी हत्या

पाल्पा / पाल्पाको माथागढी गाउँपालिका–४, झडेवा नेटा बस्ने १४ वर्षीय बालकले ४५ वर्षीय बुबा तिलबहादुर दिशा मगरलाई दाउराको चिर्पट प्रहार गर्दा मृत्यु भएको छ ।घरमा सामान्य झैझगडा हुँदा छोराले तिलबहादुरलाई चिर्पटले टाउकोमा प्रहार गरेका थिए । उनको…

अब चुपचाप बस्ने समय होइन टोल टोल पुग्नु ः सभापति लामा

काठमाडौं/ नेपाली काग्रेस नमोबुद्ध कार्य समितिको आयोजनामा नेपाली कांग्रेस नमोबुद्ध काठमाण्डौ सम्पर्क समिति गठन गरिएको छ । कार्यक्रममा उद्घाटन गदै नेपाली काग्रेसका जिल्ला सभापति तिर्थ लामाले अब चुपचाप बस्ने समय नभएको बताउदै आउदै गरेको…