
Browsing Category
समाज
हजुर आमामाथि कुटपिट भइरहेको भिडिओ खिच्ने नाती सम्मानित
धनगढी / अछाममा आफ्नो हजुरआमामाथि कुटपिट भइरहेको भिडिओ खिच्ने नातीलाई सम्मान गरिएको छ ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय अछामले एक कार्यक्रमकाबीच पञ्चदेवल विनायक नगरपालिका–६ बान्नी की ५३ वर्षीया जैसरा न्यौपानेमाथि अभद्र व्यवहार गर्दै कुटपिट…
काभ्रेमा जनताको साथमा कांग्रेस अभियान सुरु
काभ्रे/ काभ्रे जिल्लामा जनताको साथमा कांग्रेस अभियान सुरु भएको छ । नेपाली कांग्रेस केन्द्रीय समितिको आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्बाचनमा पार्टीको पक्षमा माहोल सिर्जना गर्न यही भदौ १० गतेदेखी २४ गतेसम्म जनताको साथमा कांग्रेस अभियान…
गाईगोरु जस्तो देखिने जनावर काँट्ने २ जना पक्राउ
काभ्रे/ जिल्ला प्रहरी कार्यालय काभ्रेले गाईगोरु जस्तो जनावर काँट्ने दुई जनालाई पक्राउ गरेको छ । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. ५ डाँडागाउँमा फुर्बे तामाङको घरमा गाईगोरु जस्तो देखिने जनावर काँटी मासु भाग लगाई रहेको छ भन्ने बिशेष…
अनधिकृत संरचना हटाउन मेयर बालेनको निर्देशन
काठमाडौं/ काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) अनधिकृत रुपमा बनेका संरचना हटाउन निर्देशन दिएका छन् । आज काठमाडौंको विभिन्न ठाउँमा अनुगमन गदै उनले आज र भोलिमा ठाउँ खाली गर्न व्यवसायीलाई आग्रह गरेका छन् । दरबारमार्गमा पुगेका मेयर…
शौच गराउँदा एक किलो सुन भेटिएपछि
काठमाडौं/ एककिलो सुन सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । फ्लाई दुबईको उडानबाट दुबईबाट काठमाडौं आएका उनलाई विमानस्थल सुरक्षा कार्यालयले शनिबार आगमन गेटबाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । । पक्राउ पर्नेमा भारतीय राहदानी…