After header
Browsing Category

समाज

अनेम संघ (क्रान्तिकारी) र पुर्व पिएलए महिलाहरुले मनाए तिज कार्यक्रम

-काभ्रे/  अखिलनेपाल महिला सघ (क्रान्तिकारी) र पुर्व जनमुक्ति सेना नेपाल महिला प्रतिष्ठान (पि.एल.ए) ले शनिबार संयुक्त रुपमा बनेपामा तिज कार्यक्रम मनाएको छ । शनिबार बनेपामा अनेम संघ काभ्रेकी अध्यक्ष उषा अर्यालको सभाध्यक्षतामा अखिल नेपाल महिला…

काभ्रे जिल्लाभर १५ हजार कन्या पूजिए 

शुकदेव थपलिया / काभ्रे यो बर्ष काभ्रे जिल्लामा १५ हजार कन्याहरू पूजिएका छन् । शुक्रबार काभ्रे जिल्लाको विभिन्न ठाउँमा गरिएको कन्या पुजामा यो बर्ष १५ हजार कन्या पुजिएको बताईएको छ । काभ्रेको बनेपा, नाला, साँगा, दाप्चा, खड्पु लगायत अधिंकाश…

ट्रक र मोटरसाइकल ठोक्किंदा २ जनाको मृत्यु

चितवन/ ट्रकले मोटसाइकललाई ठक्कर दिँदा मोटसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । चितवनको इच्छाकामना–४ कुरिनटारमा काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा सोही दिशाबाट आउँदै गरेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल…

पूजा आरधना गर्दै आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौं  ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण…

डा. पोखरेललाई अर्थमन्त्रीको विज्ञ सल्लाहकारमा नियुक्त

काठमाडौ/ अर्थ मन्त्रालयले बैक तथा वित्तिय क्षेत्रको विज्ञको रुपमा डा. शालीक राम पोख्रललाई नियुक्त गरेको छ । लघुवित्त, साना तथा मझौला उद्योगमा विशेषग्यता हासिल गरेका डा. पोख्रेललाई अर्थ मन्त्री जनार्दन शर्माले आर्थिक विज्ञको रुपमा नियुक्त…