After header
Browsing Category

समाज

आफ्नो तलब बाट भएनी यमबुद्धको शालिका बनाउछु ः बालेन

काठमाडौं । आफ्नो तलबबाट भएपनि यमबुद्धको शालिक बनाउने महानगरपालिकाका मेयर बालेन शाहले घोषण गरेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दिवंगत ¥याप गायक यमवुद्धको शालिक आफ्नो तलबको रकमबाट बनाउने बताएका छन् । काठमाडौं महानगरपालिकाको…

गोप्य सूचना पत्रकारलाई दिएको आरोपमा हवल्दार थुनामा

काठमाडौं /  संगठनको गोप्य र संवेदनशील सुचना पत्रकारलाई दिएको आरोपमा सशस्त्र प्रहरीका एक हवल्दार थुनामा परेका छन् ।संगठनको गोप्य र संवेदनशील सूचना भाइरबर लगायत सामाजिक सञ्जालमार्फत सञ्चारमाध्यमलाई उपलब्ध गराएको अभियोगमा सशस्त्र प्रहरी बल¸…

युवतीलाई यौन दुर्व्यवहार गर्ने युवालाई ७ वर्ष कैद

सुर्खेत/  जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई युवालाई ७ वर्ष कैद र दुइ लाख जरिवान तोकेको छ । राउटे समुदायकी युवतीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा सुर्खेत जिल्ला अदालतले दुई…

मिनी ट्रकसँग ठोक्किँदा स्कुटर चालकको मृत्यु

भक्तपुर/  भक्तपुरको चाँगुनारायणमा मिनी ट्रकसँग स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ ।बा ५ ख ५४ २३ नम्बरको मिनी ट्रकसँग बा ६७ प ८४२२ नम्बरको स्कुटर गएराति ठोक्किँदा भक्तपुरको सल्लाघारी बस्ने स्कुटर चालक माधव बस्नेतको मृत्यु भएको हो ।…

लागूऔषध सहित बाराका युवक पक्राउ

काठमाडौं/ नेपाल प्रहरीले लागुऔषध सहित एक युवकलाई काठमाडौंको फर्पिङ बसपार्कबाट पक्राउ गरेको छ । प्रहरीले फर्पिङ बसपार्कबाट ५९० एम्पुल लागू औषधसहित बाराको कलैया उपमहानगरपालिका–९ रामपुर बस्ने २४ वर्षीय इन्ताज अन्सारीलाई पक्राउ गरेको छ ।…