
Browsing Category
समाज
किसानलाई उन्नत जातका बाख्रा वितरण
भकुण्डेबेशी/ काभ्रे जिल्ला नमोबुद्ध नगरपालिका वडा नं ८ का किसानलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ ।
बागमति प्रदेश सरकारको सहयोगमा नमोबुद्ध नगरपालिकामार्फत उक्त वडाका किसानलाई सोमबार आयोजित एक कार्यक्रमका बीच बाख्रा वितरण गरिएको हो ।…
मतदाता नामावली दर्ता असार १ बाट खुला गरिने
काठमाडौं/ यही असार १ गतेबाट मतदाता नामावली दर्ता खुला गरिने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउने भएको छ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको…
नमोबुद्धको पहिलो कार्यपालिका बैठक सम्पन्न
भकुण्डेबेशी/ नमोबुद्ध नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न भएको छ । नगरपालिकाका लागि नवनिर्वाचत जनप्रतिनिधिहरुको पहिलो कार्यपालिका बाट ६ वटा निर्णय गदै बैठक सम्पन्न भएको छ ।
आज बसेको कार्यपाकिलाको बैठकले पहिलो निर्णय निवर्तमान…
बनेपा डुवान बारे चासो लिँदै नगर प्रमुख शान्तिरत्न
बनेपा/ काभ्रेको बनेपा नगरपालिका भित्र डुवानको समस्याको समाधानका लागि बनेपा नगरपालिकाको नयाँ नेतृत्व आए सगै चासो लिन थालिएको छ । वर्षैं देखि बनेपा बासीले भोग्दै आएको समस्यालाई कसरी समधान गर्न सकिन्छ भन्दै नगर प्रमुख शान्तिरत्न…
पनौती भिलेजमा नक्शा पासको लफडा
काभ्रे/ काभ्रेको पनौतीमा ठुला घरानाका व्यपारीहरुले नक्शा पास नै नगरी धमाधम घरहरु निर्माण गर्न थालेपछि तत्काल निर्माण कार्य रोकी छानविन गर्न वडा कार्यालयले छानविन प्रक्रिया अघि बढाउन नगरपालिका कार्यालयलाई अनुरोध गरेको छ ।
पनौती भिलेजमा…